भारतबाट अवैध रुपमा भित्रिएको पटका नष्ट – Satabdi News

भारतबाट अवैध रुपमा भित्रिएको पटका नष्ट

कार्तिक १४, बेलबारी । भारतबाट नेपाल तर्फ भित्राएको पटेका प्रहरीले बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयहरूले विभिन्न मितिमा अवैध रूपमा लुकाई छिपाई भारतबाट नेपालतर्फ भित्र्याउने पटेका बरामद गरेको हो ।

बरामद गर्ने क्रममा अन्दाजी ३ लाख ३४ हजार ८ सय  बराबरको पटकाहरू स्थानिय प्रतिनिधीको रोहवरमा कार्तिक १४ गते नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भारतबाट अवैध रुपमा भित्रिएको पटका नष्ट" A few seconds ago

सम्बन्धित खवर