जसपाको सम्पर्क कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम – Satabdi News

जसपाको सम्पर्क कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम

कार्तिक ८, बेलबारी । समाजवादी पार्टी, नेपाल बेलबारी वडा नं १० र समाजवादी युवा संघ, बेलबारी नगर समितिको संयुक्त आयोजनामा सम्पर्क पार्टी कार्यालय उद्घाटन सम्पन्न भएको छ । पार्टी कार्यालय बेलवारी नगरपालिकाको भाउन्ने वडा नं १० स्थित शान्ति टोलमा राखिएको छ ।

बेलबारी नगरपालिका विभिन्न वडाको गरि दर्जनौं युवाले जसपा नेपालमा पार्टी प्रबेश गरेका छ्न । पार्टी प्रबेश कार्यक्रम मिलन राई, याम राई दिलिप लिम्बु, सुवास लिम्बु, टंक प्रसाद कोइराला, अरुण धिमाल, सुनिता तामाङ, हेम कुमारी तामाङ, लक्ष्मी माया तामाङ, चन्द्रमाया तामाङ, माया तामाङ, भावना तामाङ, पुजा राई, मन कुमार तामाङ, निमा तामाङ, पासाङ तामाङ, सुरज राई, निर्मल धिमाल, टिका उपरकुटी, ओम बराईली गरी ६५ जना युवाले पार्टी प्रबेश गरेका छ्न ।

कार्यक्रमको प्रमुख अतिथि जसपा नेपाल प्रदेश सदस्य केदार धिमाल,विशेष अतिथि केशरमान गुरुङ अन्य अतिथीहरुमा शान्ता माेक्तान, तारा दवाडी, मातृका धिमाल, केशव थापा सीता राई, अशाेक राई, देउमान सुब्बा, ताराबहादुर धिमाल, तिलक राई, शंकर देवान, अमिर मगर, अरुण राई, अशोक गुरुङ, मणि कुमार राई, को सहभागीता रहेको थियो ।

कार्यक्रम संचालन युवा संघको नगर अध्यक्ष सन्तोष तामाङ्ले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तब्य युवा संघको नगर उपाध्यक्ष सुनिल राईले गरेका थिए । कार्यक्रमको सभापतित्व वडा नं १० को वडा अध्यक्ष बिजय धिलामले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपाको सम्पर्क कार्यालय उद्घाटन तथा पार्टी प्रव..." A few seconds ago

सम्बन्धित खवर