एकीकृत समाजवादीले चुनावचिह्न कलम राख्ने – Satabdi News

एकीकृत समाजवादीले चुनावचिह्न कलम राख्ने

२१ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले चुनावचिह्न कलम राख्ने भएको छ। जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीसँग एकता गरेर चुनावचिह्न कलम राख्ने बैठकमा निर्णय भएको स्थायी कमिटी सदस्य विरोध खतिवडाले बताए । यसअघि एकीकृत समाजवादीमा किताब चुनावचिह्न प्रस्ताववित गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एकीकृत समाजवादीले चुनावचिह्न कलम राख्ने" A few seconds ago

सम्बन्धित खवर