प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक – Satabdi News

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

७ माघ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । भोलि नौ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्नेछ । आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो ।  बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक" A few seconds ago

सम्बन्धित खवर