
कल्पना राईको अध्यक्षमा २३ सदस्यीय समाजवादी महिला संघ, बेलबारी नगर समिति पुनर्गठन
बेलबारी। समाजवादी महिला संघ, बेलबारी नगर समितिमा कल्पना राईको अध्यक्षमा २३ सदस्यीय समिति पुनर्गठन गरीएको छ। बेलाबारी-१०,भाउन्ने सभाहलमा समाजवादी महिला संघ,बेलबारी नगर समितिको समायोजन सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश १ सदस्य शान्ता तामाङ पुर्व बेलायत उपाध्यक्ष तथा दोस्रो संविधानसभा निर्वाचन मोरङ क्षेत्र न. ३ को प्रत्यक्ष उम्मेदवार मिनु राई,जिल्ला सदस्य