लकडाउन १५ दिन थप; जेष्ठ १० गते सम्म रहने

बैशाख २२, बेलबारी । सरकारले लकडाउनको अवधि फेरि १५ दिन थप्ने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्ले बैठकमा नेपालमा कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण बढिरहेकाले लकडाउन अवधि थप्नु पर्ने बताएको छ । नेपालको छिमेकी मुलुक भारतमा लकडाउनलाई निरन्तरता दिइरहेका छ। त्यस्तै नेपालमा लकडाउन खुल्लाउदा

धिमाल जातिय विकास केन्द्र, काठमाण्डौद्वारा खाद्यान्न वितरण

काठमाण्डौ । लकडाउनको कारण समस्यामा परेका विद्यार्थी तथा मजदुरहरुलाई धिमाल जातिय विकास केन्द्र, काठमाण्डौ जिल्ला समितिले खाद्यान्न वितरण गरेको छ । शनिवार काठमाण्डौमा रहेका धिमाल समुदायका मजदुर तथा विद्यार्थीहरुलाई समितिले खाद्यान्न वितरण गरेको हो । समुदायका ३७ जना विद्यार्थी तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरिएको धिमाल जातिय विकास केन्द्रका अध्यक्ष दानबहादुर

ताप्लेजुङको फुङलिङमा आगलागी

२० बैशाख, ताप्लेजुङ। ताप्लेजुङ फुङलिङ बजारकाे पुरानाे बैक लाईनमा आगलागी भएको छ । ताप्लेजुङको  फुङलिङ नगरपालिकामा रहेको दमकलले आगो नियन्त्रण लिने प्रयास गरे पनि आगों निभाउन सकेको छैन । फुङलिङमा रहेको भण्डारी खाजा घरबाट सुरु भएको भनिएको आगलागी अझै नियन्त्रण हुन सकेको थिएन। आगलागीको एकिन विवरण भने आउन बाकी छ

सन्चार गृहलाई विशेष प्याकेज माग्दै फोनिज

काठमाडौं, १८ बैशाख । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० ले सबै प्रकारका सञ्चार गृहका लागि विशेष प्याकेज ल्याउन तीनै तहको सरकारहरुसँग माग गरेको छ । अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा बिहिबार बसेको संघीय समितिको भर्चुअल बैठकले यस्तो माग गरेको हो । कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउन समयावधि लम्बिँदा सन्चार गृहहरु

कबिता; “स्थानिय सरकारलाई पत्र…!”

बिमन किराती राई अध्यक्ष ज्यू : नमस्कार... म जनता; अध्यक्षलाई अध्यक्ष कै स्थानमा राखेर यो जरूरी पत्र लेख्दैछु... अ द क् क्ष जस्तो गरी नगरी दिनु होला... तपाईको विकास र योजनाको फेहरिस्त सुने रै तपाईलाई मत दिईएको हो: अवगत रहोस । तपाईको घोषणा पत्र; जहॉ थिए कृषि कार्यक्रम जहॉ थिए

जनता समाजवादीद्वारा उर्लाबारी नगरपालिकालाई सहयोग

उर्लाबारी । जनता समाजवादी पार्टी, नेपाल उर्लाबारी नगर समितिले उर्लाबारी नगरपालिकालाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । सोमबार नगर समितिको टोली उर्लाबारी नगरपालिकाको कार्यालयमा पुगी सो सहयोग गरेको हो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोलाई ५१ हजार १९ रुपैयाँ सहयोग गरेको नगर समितिका अध्यक्ष मातृका धिमालले जानकारी दिनुभयो ।

सरकार…के यो देशमा बिधिको शासन मरेको नै हो त ?

अशोक राई सरकार ...? देशको एउटा सम्मानित पुर्बराज्य मन्त्री र बहालवला सांसद डा. सुरेन्द्र यादब जो फौजदारी अपराध संहिता ऎन (२०७४) को दफा २११ को उपदफा (२) क मा उल्लेख भए अनुसार आफुमाथि फौजदारी अपराध (अपहरण) घटना घटेको, असुरक्षित ज्यानको महशुस गरी न्यायको लागी मुद्दा दर्ता गर्न टेकु प्रहरी प्रशासनमा

अरुणबासीलाई उद्धार गर्न नेकपाको माग

भोजपुर । लकडाउनका कारण विभिन्न स्थानमा बिचल्ली परेका गाउँपालिकावासीलाई उद्धार गर्न नेकपा अरुण गाउँपालिकाले माग गरेको छ । नेकपा अरुण गाउँपालिका कमिटिले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानिय सरकार समक्ष सो माग गरेको हो । नेकपा अरुण गाउँपालिका कमिटिका अध्यक्ष बलभद्र राई र सचिव नारायण घिमिरेद्वारा जारी विज्ञप्तीमा लकडाउनका

कविता “आमाको विश्वविद्यालय बाट”

बिमन किराती परदेश हिड्न लागेका सन्तानलाई। ढोकासँगै संघारमा राखेको साइतको अम्खोराबाट : अर्चिदिदै पानी शिर तिर । आकास तीर । बलेसीमा पढाउनु हुन्छ आमा यसरी ; घर भन्दा पर जादैछौ ।                                 पराईको देसमा। बनेर देशको कर्मी माहूरी। हिड्नु पर्ने छ तिमीले भिरै भिरको बाटो तिरै तिरको बाटो पुग्ने छौ तर्नै

आमाको महिमा

आमा धर्ती हुन्, ममताकी खानी एवं प्रेरणाकी स्रोत हुन् । कुनै शब्द अनि भनाइले प्रस्टयाउन नसकिने आमाको महिमा अपरम्पार छ । साँच्चै कुनै हरफले आमाको वर्णन गर्छ भन्नू बिल्कुलै असम्भव हुन्छ । अनेकौं पिडाहरूको बीच पनि मन्द मुस्कान लिएर आफ्नो सन्तानको लागि सोच्ने आमा, आफू नखाई नखाई सन्तानको पेट भर्ने