सपनाहरु अर्को जुनिमा पुरा गरौला है !

विजय परियार प्रिय आमा परलोकबाटै भएपनि तिमिलाई न्यानो माया । क्षमा पाउँ आमा कति तिम्रा अनि कति मेरा इच्छाहरु पुरा गर्न सकिन । मेरा सपनाहरु अब त सपना पनि रहेनन् । थाहा छैन आमा कति दिन भो परलोकमा आएको पनि दिन त गन्नै छाडिदिए । एकदिन त उदाउँदो सुर्यसँगै मेरो

रुकुम घटनाः जातीय हत्याहिंसा विरुद्ध मौन बस्दाको परिणाम

लक्ष्मी सुनार जेष्ठ १५ अथार्त गणतन्त्र दिवस । नेपालमा गणतन्त्र मनाईरहरदा लाखौलाख दलित समुदायले गणतन्त्रको अनुभुती  गर्न सकेन्न । रुकुमको नरसंहारले सम्पुर्ण दलित तथा मानवता वादीहरुको मनलाई क्षेतबिच्छेद बनाइदिएको छ । जातिय आधारमा नरसंहार हेर्दा नेपालमा राजतन्त्र फालेर जनताले आफ्ना लागि ल्याएको गणतन्त्रमा दलितको अवस्था अझै  समाजमा कस्तो रहेछ भनेर

रुकुममा भएको घटना प्रति धरानमा विरोध प्रर्दशन

जेठ १५, धरान । जाजरकोटको भेरी नगरपालिका ४, रानागाउँका नवराज विक माथि भएको सामुहिक हत्याको विरोध र दोषीहरुलाई कारबाहीको माग गर्दै बिहिबार धरानमा विरोध र्‍याली निकालिएको छ । र्‍यालीमा सम्पूर्ण उत्पीडन वर्ग एक हौं, सम्पूर्ण दलित एक हौं, दलितलाई मार्न पाइँदैन, हत्यारालाई कारवाही गर लगायतका नारा सहित विरोध गरेका थिए

बेलबारीको काकुममा छोराद्वारा आमाको हत्या, पछि छोराले गरे आत्माहत्या

जेठ १५, बेलबारी । बेलबारी वडा नं ०४ इमानसिङ चोकका बिर बहादुर गुरुङको आत्माहत्या घटना भएको १ हप्ता वित्न नपाउदै सोहीे वडामा फेरि अर्को घटना भएको छ । वडा नं ०४ काकुम बुधबारेमा अन्दाजी ५७ बर्षिय देवी कुमारी लिम्बुलाई आफ्नै छोरा अन्दाजी २९ बर्षिय जीवन लिम्बुले (काले) ईटाले टाउकोमा प्रहार

रुकुम चौरजहारी घटना २१ औं शताब्दीमा कल्पनासम्म पनि गर्न नसकिने अपराधिक कुकृत्य – जसपा, नेपाल १०+१ राष्ट्रिय समितिहरु

बेलबारी । रुकुम चौरजहारी घटना २१ औं शताब्दीमा कल्पनासम्म पनि गर्न नसकिने अपराधिक कुकृत्य भएको जनता समाजवादी पार्टी, नेपाल १०+१ राष्ट्रिय समितिहरुले जनाएको छ । जाजरकोट जिल्ला भेरी नगरपालिकाका नवराज बिक र रुकुम चौरजहारी सोतीकी सुस्मा मल्लबीचको प्रेम सम्बध, अन्तरजातीय विवाहको प्रयत्न हुने क्रममा नवराज बिक सहित ३ जनाको निर्मम

दलित शब्द हटाउँदैमा नवराजहरुमाथिको अन्याय हट्छ भन्ने होइन – आस्था राउत

यो समय एकदमै निर्मम समय छ । यो विश्व जितेर ब्रमाण्ड्तर्फ उन्मुख मानवजाति आज अदृश्य भाईरसको आक्रमणले अस्तित्वकै संकटमा पुगेको छ । विश्वका सबै देशहरु मिलेर यो संकटको सामना गर्नु आजको पहिलो आवश्यकता हो । मानिस समग्रमा एकै भएपनि हामी भुगोलका आधारमा, जातका नाममा, धर्मका नाममा, वर्गका नाममा, सम्प्रदायका नाममा,

“ फोटोमा देखिएको पुस्ता पुन ; दलित भएर बाँच्न चाँहदैन ” – शिव परियार

जातिय उत्पिडनमा परेका बर्गहरुको प्रतिनिधित्व गर्दै राजनिति गर्ने राजनितिकर्मि ,सभासद तथा नेताहरुले भबिश्यमा बिभेद बिरुद्द अझ्झै बलियो आवाज बनाँउने र यो संघर्षलाई अझ्झै बलियो रुपमा अगाडि लाने हो भने मेरो एउटा सुझाव छ ; समाजमा दलित सम्बोधित भएर अगाडि आउन नसकेका समाजको नयाँ पुस्ताका एउटा ठुलो युवा जनशक्तिको हिस्सा पनि

रुकुमका नवराज वि.क हत्याकाण्डको विरुद्धमा किर्तिपुरमा बिरोध प्रदर्शन

जेठ १३, काठमाडौ ।  रुकुम र जाजरकोटमा भएको अन्तरजातिय प्रेम सम्वन्धका कारण मृतक नवराज विक र उनका साथीहरु टीकाराम सुनार, गणेश बुढा मगर र बेपत्ता सन्दीप वि.क, लोकेन्द्र सुनार, गोविन्द लगायत युवाहरुको सामुहिक नरसँहारको विरुद्धमा आज किर्तिपुरको लोकतान्त्रिक चोकमा प्रदर्शन भएको छ । [caption id="attachment_4969" align="alignnone" width="913"] बिद्यार्थीहरुको बिरोध प्रदर्शन[/caption]

साहारा नेपाल र बेलबारी नगरपालिकाद्दारा वडा नं ४ मा २० वटा घर निर्माण हुने

जेष्ठ १२, बेलबारी । बेलबारी नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदीले गरिव तथा विपन्न बर्गहरुलाई लक्षित गरि निर्माण हुन लागेको घरको शिल्यान्याश गरेको छ । आज सोमबार बेलबारी वडा नं ०४ मा २० वटा घर बनाउन लागेको हो । गरीब तथा विपन्न वर्गहरुलाई लक्षित गर्दै आवास निर्माण हुने मेयर ज्ञानेन्द्र सुवेदीले बताए

कोरोना माहामारीको आखीझ्यालबाट बिगतको समृद्धि बहसलाई निल्यादा !

रवि सेन्चुरी नेपाल चेत्र ११ देखि लकडाउनमा छ । कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सरकारले आफ्ना सिमा क्षेत्र बन्द गर्नुका सँगै नेपालभित्र लकडाउन गरेको छ । लकडाउनको अर्थ जो जहाँ छौ त्यहि बस्नु हो । तर यो बिचको अवधिमा मानिसहरु आफ्ना लालाबाला सहित अस्थाई बसोबास (शहर) छोडि सयौ किलोमिटरको पैदल