किरात राई विधार्थी संघद्वारा २०७७ सालको भित्ते पात्रो सार्वजनिक

असार ४, ईटहरी ।  किरात राई विधार्थी संघ केन्दीय कार्य समितिले प्रकाशन गरेको विस २०७७ सालको भित्ते पात्रो इटहरी स्थित होटल मनशान्तमा एक कार्यक्रम गरी सार्बजनिक गरेको छ । कोरोना भाईरसको महामारिको कारण यस अघि नै प्रकासन भएको उक्त पात्रो आज मात्रै सामाजिक दुरि कायम गरि सार्वजनिक गरिएको संघको केन्दीय

लकडाउनको प्रवाह नगरी पुर्व प्रधानमन्त्री डा. भट्टराई आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगे

असार २, गोर्खा । कोरोना भाईरसको संक्रमणले बढिरहेको बेला लकडाउनको प्रवाह नगरी पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा क्षेत्र नं –२ पुगेका छन् । दुई दिन १७ घण्टा कुदेर आफ्नो निर्वाचन क्षेत्र गोरखा क्षेत्र नं २ को सबै गाउपालिका र नगरपालिकामा भएको विकासको कामको अवलोकन गर्नु भएको

किरात राई विद्यार्थी संघ द्वारा १२औ राष्ट्रिय जनगणना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

असार १, काठमाडौ । किरात राई विधार्थी संघ केन्द्रिय कार्य समितिले आसन्न २०७८ सालमा हुने १२औ राष्ट्रिय जनगणनामा किरात राईहरुको सहि तथ्यांक कसरी लेख्ने र लेखाउने भन्ने सन्दर्भमा आज एक दिवसिय भर्चुअल अभिमुखिकरण तथा अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । संघले काठमाडौँ उपत्यका लगायत प्रस्तावित किरात प्रदेश अन्तगर्त ताप्लेजुङ,

बन्दाबन्दीको अवधिमा खरबुजा बेचेर लाखै आम्दानी

जेठ ३२, मेचीनगर । झापा जिल्लाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर ५० लाख आर्जन गरेका छ । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकै खेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित

किरात राई विद्यार्थी संघद्वारा राहत बितरण

जेठ ३१, काठमाडौं । किरात राई विद्यार्थी संघले लकडाउनका कारण समस्यामा परेका विद्यार्थी तथा मजदुरहरुलाई राहत वितरण गरेका छ । शुक्रवार काठमाडौ ललितपुर र भक्तपुर ३ जिल्ला भित्रका विद्यार्थी मजदुर वर्गलाई ५० बोरा चामल ५० किलो दाल ५० लिटर तेल र ५० किलो नुन वितरण गरेका हो । हरेक विद्यार्थी

ज्वाईले गर्यो आफ्नौ सासुआमाको हत्या

जेठ २९, मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–१ मा रहेको फुलबारीमा ज्वाईले सासुआमाको हत्या गरेको छ । गढी–१ निवासी ७२ बर्षीया कान्छीमाया बम्जनको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गर्ने ज्वाईलाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक महिलाकै ज्वाई प्युठान घर भई हाल गढीमा नै बस्दै आएको ३९

मंगलबारे अस्पतलाको नाम परिवर्तनको विषयलाई लिएर स्थानीयको विरोध

[caption id="attachment_5250" align="alignnone" width="1170"] मंगलबारे अस्पतालको नँया भवन[/caption] जेठ २३, उर्लावारी । उर्लावारी–३ स्थित मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा स्तरोन्नतीको विषयलाई लिएर स्थानीयले आपत्ति जनाएका छन् । उनीहरुले अस्पतालको पहिचान मेटिने गरिने अस्पतालको नाम मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा

अमेरिकामा दन्किँदैछ जातिय आन्दोलनको आगो

वासिंटन : मे २५ मा अफ्रिकन अमेरिकी नागरिक जर्ज फ्लोइडको हिरासतमै हत्या भयो । मिनेपोलिसका तीन प्रहरी अधिकृतले जर्जको हात पछाडि बाँधेर भुइँमा लडाउँदै घाँटी थिचेर उनको हत्या भएको थियो । गोरो जातिका डेरेक चौभिन नामका प्रहरी अधिकृतले ८ मिनेटभन्दा धेरै बेरसम्म घाँटी थिचेर उनको हत्या गरेका थिए । अरु दुई अधिकृत

बिजय परियारको जर्नादन शर्मालाई खुला पत्र !

विजय परियार आदरणीय जर्नादन शर्मा प्रभाकर सर, पछिल्लो समय भाईरल भएको नवराज विक हत्या काण्डको समाचार देखि सकभर आफुलाई टाढै राख्न खोजेको थिए । किनकि यस्ता कति घटना घटे अनि यक्तिकै सेलाएर गए । यो घटनाको हविगत पनि त्यहि हुनेत होनि भनेर ? तर जताततै नवराजको प्रसंगले मलाई पनि तानि

यायोक्खाको बैठकमा लिम्पियाधुरा र रुकुमपश्चिम घट्ना बारे छलफल; राष्ट्रियताको पक्षमा र जातीय विभेद विरुद्द एकजुट भएर लाग्ने निर्णय

अर्जुन जम्नेली राई जेठ १६, मोरङ । किरात राई यायोक्खा केन्द्रीय समितिको बैठकमा भारतद्वारा अतिक्रमित नेपाली भूमी लिम्पियाधुरा र हालै भर्को रुकुमपश्चिम घट्ना बारे व्यापक छलफल भएको छ । यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको अध्यक्षतामा हिजो (जेठ १७) बसेको भर्चुअल बैठकमा यी प्रस्तावहरु माथि छलफल भएको हो । बैठकले नेपाल