असोज तीन, अधुरो संविधानको प्रतिरोध दिन : नागरिक समाज बिरोधमा उर्लिए

आइतबार ,काठमाडौ । नेपालको संविधान २०७२ अपुरो भएको भन्दै नागरिक समाजका अगुवाहरुले विरोध प्रदर्शन गरेका छन् ।आइतबार संविधान दिवसका दिन काठमाडौमा विरोध प्रदर्शन गर्दै नागरिक समाजका अगुवाहरुले नेपालको संविधान लेखेको प्लेकार्ड जलाएका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘असोज ३ कालो दिन, असोज ३ अधुरो संविधानको प्रतिरोध दिन’ जस्ता प्लेकार्डहरु प्रदर्शन गरेका

इन्टरनेटको भाउ बढाउने आईएसपीहरुको निर्णय, स्वीकृतिका लागि प्रस्ताव पठाए प्राधिकरणमा

काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले इन्टरनेटको भाउ बढाउने निर्णय गरेको छ। नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले पोलभाडा घटाउने संकेत नदेखाएपछि आइस्पानले सहरी क्षेत्रमा प्रतिपोर्ट १५० रुपैयाँ र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँ बढाउने निर्णय गरेको आइस्पानका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए।आइस्पानले इन्टरनेटमा मूल्यवृद्धि गर्ने निर्णयको औपचारिक जानकारी नियामक नेपाल

भरतमणीले जिते ‘कमेडी च्याम्पियन सिजन-२’ को उपाधी

३ असोज, काठमाडौं । नेपाली कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन सिजन-२' को उपाधी भरतमणी पौडेलले जितेका छन् । शनिबार राती भएको फाइनलमा सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई हराउदै ताप्लेजुङका पौडेलले उपाधी जितेका हुन् । राती १० बजे सम्मको लागि भोटिङ खुल्ला गरिएको थियो । दर्शकले गरेको भोटको आधारमा

किरात राई बान्तावाखिम यलाखोमको आयोजनामा ‘टिभी तथा रेडियो कार्यक्रम प्रस्तोता तालिम’ सुरु

- अर्जुन राई अपहेलित २ असोज, काठमाडौं । किरात राई बान्तावा खिम उपत्यका (यलाखोम) कार्य समितिले 'एक हप्ते टिभी तथा रेडियो कार्यक्रम सञ्चालन सम्बन्धि तालिम' सुरु गरेको छ । काठमाडौंको कोटेश्वर स्थित किरात राई यायोख्खा भवनको सुम्निमा हलमा आयोजित उक्त प्रशिक्षण कार्यक्रम बान्तावा खिमको केन्द्रीय सचिव रिता राई राराहाङको प्रमुख

नेपाल एकीकृत समाजवादी पार्टीले गर्यो बेलबारीमा युवा संघ नेपालको गठन:अध्यक्षमा हेमन्त गुरुङ चयन

बेलबारी मोरंग। युवा संघ नेपाल बेलबारी नगर सम्मेलन आयोजक कमिटीको अध्यक्षमा हेमन्त गुरुङ चयन भएका छन् । बिहीबार बेलबारीमा भएको नेपाल एकीकृत समाजवादी पार्टीको युवा भेलाद्वारा हेमन्त गुरुङ अध्यक्षमा चयन भएका हुन ।सचिवमा कमल घतानी चयन भएका छन् । एकीकृत समाजवादीका नेता तथा पूर्व सांसद हर्कमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न

कविता: ‘देशको तारिफ’

देशद्रोहलाई यो देशमा गन्दै गन्दिन म एमसीसी पास गर्ने कुरा मान्दै मान्दिन म । जनताको पीडा हेरे जस्तो लागेन सरकार खुकुरी नउठाई टेरे जस्तो लागेन सरकार ।। देशको विकासको लागि कोहि छैन ध्यान दिने नेपाल आमाको लागि कोहि छैन ज्यान दिने ।। के लाग्थ्यो र राजनीती गर्ने मुर्खहरुको बिर्सिनु हुन्न

संखुवासभा हत्या प्रकरणः आरोपी लोकबहादुरका भाइ नरेश पनि प्रहरी निनयन्त्रणमा

३१ भाद्र्, मादी । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती

कार दुर्घटनामा बेलबारीकी एक महिलाको निधन

भाद्र ३१, बेलबारी । ​​​​​​​मोरङको बेलबारी नगरपालिका निवासी एक व्यक्तिको बिहीबार कार दुर्घटनामा परेर मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा दुर्घटना भएर बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ

शिक्षकको घाँटी रेटी हत्या गर्ने महिला पक्राउ

३१ भाद्र, काठमाडौं । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्यामा संलग्न भन्दै प्रहरीले एक महिलालाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उनको हत्या उनकै छिमेकी २५ वर्षीय मुना रानाले गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । मुनाले धारिलो हतियार प्रयोग गरेर शिक्षकको हत्या गरेकी दैलेख प्रहरीका

आज – ३१ भाद्र २०७८ बिहिबारको राशिफल

मेष । आज शुभकार्यमा मन जानेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक भइनेछ र शुभ समाचारले मन पनि प्रसन्न रहनेछ । वृष । आज मनमा दुबिधा उत्पन्न हुनेछ अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ, आफन्तले पनि सकेको सहयोग गर्नेछन् । मिथुन