अर्काको नाममा कक्षा १२ को परीक्षा दिने पक्राउ
३० भाद्र, वीरगञ्ज । अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा जिल्लाको पर्सागढी नगरपालिका–४ बर्वाटाडीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिइरहेको बेला पर्सागढी–८ निवासी राजकुमार दासलाई पक्राउ गरिएको हो । दासले सन्दीप दास थारुको नाममा कक्षा

