सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै

२८ भाद्र, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्ने भएको छ । एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक दिउँसो साढे २ बजे बैठक संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो । सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण

आज–२८ भाद्र २०७८ सोमबारको राशिफल

मेष । आज आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ । वृष । विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । मिथुन

प्रधानमन्त्री लगाएत शीर्ष नेतासंगको भेटवार्तापछि फर्कियो एमसीसी उपाध्यक्ष नेतृत्वको टोली

२७ भाद्र, काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली आइतबार साँझ फर्किएको छ । एमसीसी उपाध्यक्ष नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री शेरबहादुर देउवा लगाएत विभिन्न पार्टीका शीर्षनेताहरु सँगको भेटवार्ता पछि आज (आइतबार) साँझ आफ्नो स्वदेश प्रस्थान गरेको हो । नेपालको गरिबी घटाउन

आफूसँग टाढिन थालेपछि युवतीले ‘प्रमीको लिङ्ग काटिन्’

२७ भाद्र, इटहरी । विराटनगर–१५ रानीस्थित होटल मकालुमा एक युवतीले आफ्नै प्रमीको लिङ्ग काटिदिएकी छिन् । सुनसरीको बर्जु गाउँपालिका २ घर भई विराटनगरमा डेरा गरि बस्दै आएकी २८ वर्षीय प्रेमिकाले २७ वर्षिय प्रेमिको लिङ्ग कैचीले प्रहार गरी काटि दिएकी हुन । केही समयदेखि प्रेममा रहेकी ति युवतीबाट प्रेमि टाढिन थालेपछि

घट्दै संक्रमितको संख्याः आइतबार ९११ जनामा पुष्टि, १ हजार ४२३ संक्रमणमुक्त

२७ भाद्र, काठमाडौं । नेपालमा थप ९११ जनामा कोरोनााभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सात हजार आठ सय ७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा

वीपी प्रतिष्ठानका आन्दोलित स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किए, आजैदेखि ओपिडीसहितका अन्य सेवा सुचारु

२७ भाद्र, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिको धेरै माग पूरा भएको र बाँकी पूरा हुने प्रक्रियामा रहेको जानकारी गराएपछि स्वास्थ्यकर्मी नियमित

एकीकृत समाजवादीले मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने

२७ भाद्र, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने भएको छ । नेकपा एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका १३ सांसदको आइतबार बसेको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको छ । बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानकारी संसद सचिवालयलाई जनकारी गराउने निर्णय

ओखलढुंगामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

२७ भाद्र, ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेदेखि काठमाडौंतर्फ जाँदै गरेको बा ११ च ५२१० नम्बरको जिप सडकदेखि ५० मिटर तल खसेर दुर्घटना भएको हो । घटनामा बाराका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान

प्रतिनिधिसभा बैठक सुरू हुनासाथ एमाले सांसदको नाराबाजीः संवादमा आउन सभामुखको आग्रह

२७ भाद्र, काठमाडौं । प्रतिनिधिसभाको आज (आइतबार) को बैठक सुरू हुनासाथ एमाले सांसदको नाराबाजी गर्दै अवरोध सृजना गरेका छन् । आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । यसअघि दुई दिनका बैठकमा नाराबाजी

संखुवासभामा ६ जनाको हत्या आरोपी सार्वजनिकः पाँच दिनदेखि प्रहरी र युट्युबरसँगै थिए

२७ भाद्र, मादी । संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरिएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा आइतबार पत्रकार सम्मेलनमार्फत प्रहरीले नातामा भतिज पर्ने छिमेकी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो । गत सोमबार व्यक्तिगत रिसइवीका कारण