नेकपा एसका सचिव रामकुमारी झाँक्री बेलबारी आउने

असोज ०८, बेलबारी । नेकपा एकिकृत समाजवादीका महासचिव रामकुमारी झाँक्री बेलवारी आउने भएकी छिन । असोज ९ गते शनिवार युवा संघ नेपाल बेलवारीको नगर कमिटीको घोषणा सभालाई सम्बोधन गर्न नेत्री झाक्री आउने भएकी हुन । बेलवारीमा रहेको बौद्ध गुम्वामा हुने सो कार्यक्रमका झाँक्री प्रमुख अतिथि रहेनेछ । युवाहरुको कार्यक्रमलाई सफल बनाउन

दुहबीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

७ आश्विन, दुहबी । सुनसरीको दुहबी नगरपालिका-२ स्थित सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज (बिहीबार) बिहान मैनावती स्टिल उद्योग स्थित इटहरी देखि विराटनगर जाँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो काट्न लागेको को ३४ प ९०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । उक्त दुर्घटनाबाट

अपहरणकारी महतलाई सरकारले दियो कैद माफी

५ असोज, काठमाडौं । अपहरण मुद्दामा कैद सजाय भोगिरहेका प्रह्लाद महतले सजायबाट माफी पाएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय २२ जना कैदीबन्दीलाई सजाय माफी मिनाहा पाउँदा महतले पनि पाएका हुन् । सरकारको निर्णयपछि महत जिल्ला कारागार, रामेछापबाट थुनामुक्त भएका जेलर रामकृष्ण घिमिरेले जानकारी

राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई सरकारले फिर्ता बोलायो

५ असोज, काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता भएका छन् । हाल भारतमा

रोमन वाम्बुलेको नेतृत्वमा प्रविन गिरी बचाउ अभियानमा नगद रु ७ लाख ५ हजार आर्थिक सहयोग

बेलबारी । सामाजिक काम गर्न पैसा मात्र हैन सहयोगी मन र भावना हुनु पर्छ। यस्तै बिगत केही बर्ष देखि सामाजिक संजाल फेसबुक मार्फत संगठित भएका युवा रोमन वाम्बुले राई समाजिक काममा निरन्तर सक्रिय भएर लागेका छन। रोमन वाम्बुलेको नेतृत्वमा प्रविन गिरी बचाउ अभियानमा राईले जम्मा नगद रु ७ लाख ५

अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै भारत

५ असोज, काठमाडौं । भारतले अक्टोबरबाट कोरोना खोप निर्यात पुनः शुरु गर्ने भएको छ । भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाले सोमबार यस्तो घोषणा गरेका हुन् । गत अप्रिलमा भारतले आन्तरिक माग उच्च रहेको भन्दै कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्वाडको बैठकमा भाग लिन अमेरिका

रोजिना गिरी प्रकरण : हत्यारालाई कार्वाहीको माग गर्दै सावित्री सहित स्थानियद्वारा प्रदर्शन

असोज ०५, बेलबारी । सुन्दरहरैचा नगरपालिका सलकपुरकी रोजिना गिरीको हत्या गरिएको भन्दै स्थानीय र आफन्तद्वारा विरोध प्रदर्शन गरेका छ्न । ईलाका प्रहरी कार्यलय बेलबारी अगाडी उनीहरुले करिब आधा घण्टा प्रर्दशन गरेका हुन । प्रर्दशनका कारण केहीसमय पुर्बपश्चिम लोकमार्ग अबरुद्ध भएको थियो । प्रहरीले सो भिडलाई हटाएपछि केही सडक सुचारु भएको

जसपाको केन्द्रिय कार्यक्रम ‘सुज अभियान ‘ मोरङ क्षेत्र न ३ मा सुभारम्भ

असोज ०४, बेलबारी । जनता समाजवादी पार्टी नेपाल मोरङ क्षेत्र न ३ को सुज अभियानको पहिलो बैठक सम्पन्न भएको छ । बैठक क्षेत्र न ३ को सुज अभियानका संयोजक केन्द्रिय सदस्य भरत दाहालको प्रमुख आतिथ्य तथा बिशिष्ठ अतिथि  के.स .भुराज राई,लोकसागर साम्बा, केन्द्रिय सल्हाकार काजिमान राई लगायत नेताहरु प्रेम वनेम,

सलकपुरकी २१ बर्षिया रोजिनाको हत्या कि आत्महत्या ?

असोज ०४, सुन्दरहरैँचा । सुन्दरहरैँचा वडा नं ८ सलकपुरमा आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी रोजीना गिरीको आत्महत्या नभई हतय भएको आफन्तले आरोप लाएका छन् । सोमबार उर्लाबारीबाट किटानी जाहेरी दिन इलाका प्रहरी कार्यालय बेलबारी आएका उनका आफन्तले सो दाबी गरेका हुन । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले

आफुसंग चुनाव लडेर जित्न केपी ओलीलाई चन्द्र गुरुङको चुनौती

काठमाडौं । नेकपा (एस) का नेता चन्द्रबहादुर गुरुङले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मोरङ क्षेत्र नवर ३ मा चुनाव लडन आउन चुनौती दिएका छन । नेता गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा एउटा गरिवको छोरा संग चुनाव लडन चुनौती दिएका हुन । माधव नेपालले वडा सदस्य सम्म जित्दैनन भन्दै केपी ओलीले गरेको भाषण