बान्तावा भाषामा कविता प्रतियोगिता हुँदै, यस्ता छन् नियमहरु
–अर्जुन राई अपहेलित इटहरी । किरात राई बान्तावा भाषाको मासिक पत्रीका ‘बुङ्वाखा’ले कविता प्रतियोगिताको आयोजना गरेको छ । आमचोक गाउँपालिकाको सहकार्य तथा बुङ्वाखाको आयोजनामा आगामी मंसिर २३ र २४ गते भोजपुरको आमचोक गाउँपालिकाको बालंखास्थित बान्तावा भाषामा कविता प्रतियोगिता हुने भएको हो । बुङ्वाखाको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा

