अतिआवश्यक इन्टरनेट टिभिसेवा अवरुद्ध हुनेगरिअप्टिकल फाइबर तार नकाट्न दूरसञ्चार प्राधिकरणको निर्देशन

१७ असोज २०७८, आइतबार। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ। प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न प्रयास भइरहेको अवस्थामा अप्टिकल फाइबर नकाट्न आग्रह गरेको हो। पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत्

प्रदेस न १ का मुख्यमन्त्री आचार्य विश्वासको मत लिन आल टाल गर्दै

१७ असोज, विराटनगर । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आहृवान गरेको हिउँदे अधिवेशन असोज २२ गतेबाट सुरु हुदैछ । विश्वासको मत लिनका लागि नियमित अधिवेशन आहृवान गरेका आचार्यले विश्वासको मत लिने समय तोकेका छैनन् । सत्ता पक्षका सांसदहरु २२ गतेबाट अधिवेशन सुरु

एमाले अध्यक्ष ओलीले गरे ‘ग्यालेक्सी फोर के’ बहिस्कार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यालेक्सी फोर के टेलिभिजनको कार्यक्रम बहिस्कार गरेका छन् । आज शुक्रबार शुभारम्भ भएको ग्यालेक्सीको कार्यक्रम उनले बहिस्कार गरेका हुन् । शुभारम्भ कार्यक्रममा प्रमुख दलका सबै नेताहरूलाई बोलाइएको थियो । प्रमुख अथितिको रूपमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएको छ ।

जसपा इटहरीको कार्यकर्ता भेलामा २० जना भन्दाबढी पार्टी प्रवेश, वरिष्ठ नेता अशोक राईले गरे स्वागत

१६ असोज, इटहरी । जनता समाजवादी पार्टी इटहरी उपमहानगर समितिद्धारा आयोजित कार्यकर्ता भेटघाट तथा समवेदना प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार पार्टीको वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यतामा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । इटहरी–२ शान्तिचोक स्थित भूपु सैनिक भवनमा आयोजित उक्त कार्यक्रममा स्व. जमुना कुमारी

किरात राई बान्तावा खिम आमचोकको भेला सम्पन्न, रमन राई नेतृत्वमा ११ सदस्यीय समिति गठन

–अर्जुन राई अपहेलित १६ असोज, इटहरी । भोजपुरको आमचोकमा किरात राई बान्तावा खिमको भेला सम्पन्न भएको छ । शुक्रबार बान्तावा खिमको केन्द्रीय अध्यक्ष ज्ञान किरातीको प्रमुख आतिथ्यतामा आमचोक गाउँपालिका स्तरीय बान्तावा खिमको भेला समपन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरातीले किरात राई बान्तावा खिमको भावी योजना र आगामी

नेपाली काँग्रेसको बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी

बेलबारी, १६ असोज । नेपाली काँग्रेसको बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी भएका छन् । तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका लिम्बूले आज सम्पन्न निर्वाचनमा १३६ मतले नगर सभापतिमा विजयी भएका हुन् । लिम्बूसँग प्रतिस्पर्धामा रहेका निवर्तमान नगर सभापति शम्भु भट्टराईले ९४ मत प्राप्त गरेका छन् । त्यसै गरी उपसभापतिमा नीतु थापा कोइराला

‘नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण’ को विषय एमाले विधान महाधिवेशनमा उठ्यो

१६ असोज, डोल्पा । एमालेको विधान महाधिवेशनमा नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण रोक्दै पार्टी एकता गर्नुपर्ने विषय उठेको छ । विधान महाधिवेशन प्रतिनिधि तारा पोखरेलका अनुसार एमाले विभाजनको कारण सैद्धान्तिक, वैचारिक नभई नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण भएको विषय समूहगत छलफलको क्रममा उठेको छ । विधान महाधिवेशनस्थल अध्यक्ष केपी ओलीको फोटोमय बनाइएको

लोहोन्द्रा खोला ठेक्काको समय समाप्ति पछि खोलाजन्य सामग्री भण्डारण उठाउदा बिबाद

  बेलबारी, १६असोज । बेलबारी नगरपालिकाको लोहोन्द्रा खोला ठेक्का लागेसँगै सुरु भएको विवादले उत्खनन देखि भण्डारण कार्यसम्म आइपुग्दा पनि निरन्तरता पाउने गरेको छ । ठेक्का अवधिमा मापदण्ड विपरीत खोला उत्खनन कार्यको विवाद, ठेक्काको समय समाप्ति पछि खोलाजन्य सामग्री भण्डारणमा समेत विवाद सृजना भएको हो । यसअघि ठेक्का अवधिमा उत्खननको क्रममा

पानीको बोटलमा ओलीको फोटो: ओली देवत्वकरण

बेलबारी - नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित 'सनराइज सम्मेलन केन्द्र'मा सुरु भएको छ। तीन दिनसम्म चल्ने यो महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो उद्घाटन गरेका हुन्। पार्टीको आगामी नीति तय गर्ने विधान महाधिवेशनमा अध्यक्ष ओली निकै हावी देखिएका छन्। उनले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा मात्रै होइन सभास्थल

एमाले विधान महाधिवेशनमा ३ दस्तावेजमाथि समूहगत छलफल हुँदै

१६ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि समूहगत छलफल भइरहेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको