अल्पमतको मन्त्रीहरुलाई झण्डा हल्लाउँदै टीका थाप्न जाने रहर : नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे
२४ असोज, विराटनगर । गत बुधबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दसैं मनाएर मात्रै प्रदेशसभामा विश्वासको मत लिने इच्छा व्यक्त गरेका थिए । मुख्यमन्त्रीको अभिव्यक्तिपछि प्रतिपक्षी दलले दशैंविदा अघि नै प्रक्रिया टुङ्ग्याउन जोडबल गरे । तर सभामुख प्रदीपकुमार भण्डारीले सत्तापक्ष अनुकुल निर्णय गर्दा आचार्यको दशैं मनाएर मात्रै विश्वासको मत

