साहित्यकार सुरेन्द्र महर्जन अमरको ‘प्रभु’ भजन सार्वजनिक
४ कात्तिक, काठमाडौं । गायक सुर्य राई दनुवारको स्वरमा रहेको भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ । भगवानको भजन गाउँदा अनि सुन्दा मनको बोझ हट्ने चिन्ता, पीडा परपर भाग्ने विश्वास सबै भक्तहरू माझ ठूलो आस्था रहेको हुन्छ । चाहे जतिसुकै दु:ख कष्टको समयमा पनि मान्छेहरू भक्ति गर्न छोड्दैन मन्दिरमा होस् या

