चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ को उपाधी हिमालयन शेर्पा क्लबले चुम्यो

कार्तिक १७, बेलबारी । बेलबारी वडा नं ११ लक्ष्मीमार्ग स्थित प्रस्तावित रंगाशालामा जारी चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको फाईनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौ विजयी भएको छ । बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध जित हासिल गरेको हो । खेलमा हिमालयनले एपीएफविरुद्ध ३–१ को गोल

जसपामय बन्दै बेलबारी नगरपालिका, वडा न ९ को अध्यक्षमा नबिनकुमार चौधरी

कार्तिक १७, बेलबारी । जनता समाजबादी पार्टी नेपालले सुज अभियानको रुपमा संगठनलाई तीब्र रुपमा अगाडी बढाएको छ । यसै सुज अभियानको रुपमा बेलबारी नगरपालिकाले वडा नं ९ को नविनकुमार चाैधरीकाे अध्यक्षतामा २५ सदस्यीय समिती गठन गरिएको छ । सुज अभियानमा विभिन्न राजनीति पार्टीबाट परित्याग गरि दर्जनौं युवाहरु जसपा नेपालमा प्रबेश

रारा फुटबल क्लब धनकुटालाई हराउदै सशस्त्र प्रहरी बल काठमाडौँ फाइनलमा

कार्तिक १७, बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ मा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल काठमाडौँ र रारा फुटबल क्लब धनकुटा बिच भएको थियो । प्रतियोगितामा रारा फुटबल क्लब धनकुटालाई ०-२ गोलले हराउँदै सशस्त्र प्रहरी बल काठमाडौँ फाइनलमा प्रवेश गरेको छ

प्रदेश १ : ६ सदस्य मन्त्रीपरिषद विस्तार, को को बन्ने मन्त्री ?

कार्तिक १६, विराटनगर । प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राजेन्द्र राईले प्रदेश १ को मुख्यमन्त्रीको

रोलिङ क्लब धुलाबारीलाई हराउँदै हिमालयन शेर्पा क्लब फाइनलमा

कार्तिक १६, बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ मा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौँ र रोलिङ क्लब धुलाबारी बिच भएको थियो । प्रतियोगितामा रोलिङ क्लब धुलाबारीलाई ३–१ गोलले हराउँदै हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेको छ । खेलमा हिमालयन

डागीहाट युथ क्लबलाई हराउदै रारा फुटबल क्लब सेमीफाईनलमा प्रवेश

कार्तिक १४, बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ मा आइतबार भएको अन्तिम क्वाटर फाइनल खेलबाट डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र रारा फुटबल क्लब धनकुटा बिच भएको थियो । प्रतियोगितामा डाँगीहाट युथ क्लबलाई १ का विरुद्ध २ गोलले हराउँदै रारा फुटबल क्लब धनकुटा सेमिफाइनलमा

भारतबाट अवैध रुपमा भित्रिएको पटका नष्ट

कार्तिक १४, बेलबारी । भारतबाट नेपाल तर्फ भित्राएको पटेका प्रहरीले बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयहरूले विभिन्न मितिमा अवैध रूपमा लुकाई छिपाई भारतबाट नेपालतर्फ भित्र्याउने पटेका बरामद गरेको हो । बरामद गर्ने क्रममा अन्दाजी ३ लाख ३४ हजार ८ सय  बराबरको पटकाहरू स्थानिय प्रतिनिधीको

कविता “त्यसपछि…”

[caption id="attachment_12604" align="aligncenter" width="294"] गंगा मानब[/caption] मैले आफ्नो माग पूरा गराउन पियन (कार्यालय सहयोगी) देखि प्रधानमन्त्रीसम्म एकपटक, दुईपटक, तीनपटक अर्थात् पटकपटक भेटेँ हो, हजुर सयौंपटक भेटेँ भेट्ने मात्रै होइन उहाँहरूको खुट्टा समातेर रोएँ आँखामा आँसु निखृउन्जेल रोएँ धरोधर्म हजुर, म आफैं रितिउन्जेल रोएँ तर पनि मेरो आँसु कसैले पुछेनन् मेरो

हिमालयन शेर्पा क्लब काठमाडौँ प्रतियोगिताको सेमी फाइनलमा प्रबेश

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ मा शुक्रबार भएको तेस्रो क्वार्टर फाइनल खेल हिमालयन शेर्पा क्लब काठमाडौँ र उदयपुर फुटबल क्लब बिच भएको थियो । उदयपुर फुटबल क्लब लाई ० - ३ गोलले पराजित गर्दै हिमालयन शेर्पा क्लब काठमाडौँ प्रतियोगिताको सेमी फाइनलमा प्रबेश गरेको छ

हिमालयन शेर्पा क्लब काठमाडौँ प्रतियोगिताको सेमी फाइनलमा प्रबेश

कार्तिक १३, बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ मा शनिबार भएको तेस्रो क्वार्टर फाइनल खेल हिमालयन शेर्पा क्लब काठमाडौँ र उदयपुर फुटबल क्लब बिच भएको थियो । उदयपुर फुटबल क्लब लाई ० - ३ गोलले पराजित गर्दै हिमालयन शेर्पा क्लब काठमाडौँ प्रतियोगिताको सेमी