नेपाली काँग्रेसको पार्टी बेलबारीको नगर सदस्य पदमा सर्बसम्मत निर्बाचित

बेलबारी । नेपाली काँग्रेसको पार्टी बेलबारी को यहि असोज १६ गते हुने नगर समितिको निर्बाचनका लागि सदस्य पदमा सर्बसम्मत निर्बाचित भएका छन्। बेलबारी नगर पालिकाको नगर अधिबेसनबाट नेपालि कांग्रेस पार्टीको नगर समितिको निर्बाचनको लागि उम्मेदवार दर्ता प्रकिया आज असोज १५ गते शुक्रबार सम्म अन्तिम समय तोकिएकोमा तोकिएको कोटा भन्दा बढी

“राजनीतिक फिल्डमा आएर देश र जनता संग जोडिएर काम गर्न चाहन्छु ” नितु थापा कोइराला

उपसभापतिको उम्मेदवार : नितु थापा कोइराला बेलबारी । नेपाली काँग्रेसको पार्टी यहि असोज १६ गते हुने नगर समितिको निर्बाचनका लागि कोईराला पक्षको उम्मेदवारहरु घोषणा गरिएको छ । उपसभापतिको उम्मेदवारमा कोइराला पक्षबाट एक महिला उम्मेदवार उठाएका छन्। बेलबारी वार्ड न १ स्थायी बसोबास गर्ने नितु थापा कोइराला उपसभापति पदका उम्मेदवार हुन्।

एमाले महाधिवेशनमा यस्तो छ खानाको परिकार ! मटन, चिकन बिर्यानी के खाने ?

१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि तीन दिनसम्म कार्यक्रमस्थलमै खाना र खाजाको व्यवस्था गरिएको छ । टेण्डरमार्फत खाना र खाजाको व्यवस्था गरेको एमालेले करिब ६ हजार प्रतिनिधिका लागि पहिलो दिनको खानामा दाल भात, अचार तरकारीसहित कुखुरा र खसीको मासुका व्यञ्जन समेटेको छ ।खसी र कुखुराको

बेलबारी नगर सभापतिकालागि कोईराला पक्षको उम्मेदवारमा क्षत्र लिम्बु घोषणा

सभापतिका उम्मेदवार क्षत्र लिम्बु बेलबारी । बेलबारी १ स्थित नेपाली काँग्रेसको पार्टी कार्यलयमा यहि असोज १६ गते हुने नगर समितिको निर्बाचनका लागि कोईराला पक्षको उम्मेदवारहरु घोषणा गरिएको छ । नेपाली काँग्रेसको पार्टी कार्यलयमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सभापतिमा छत्र लिम्बु,उपसभापतिमा प्रकाश चौधरी,नितु थापा,सचिबमा कुलप्रसाद बराल,सन्तोष भटराई र सहसचिबमा बदी बिष्ट

जलवायु परिवर्तनको असर रोक्न अभियान चलाउनुपर्छ : सांसदहरु

असोज १३, काठमाण्डौ । जलवायु परिवर्तनले स्वस्थ, शिक्षा, कृषि, प्रयटन लगायतका क्षेत्रमा गम्भीर असर परेको भन्दै सांसदहरुले यसको असर रोक्नका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने वताउनुभएको छ । सीमान्तकृत समुदायका सवालहरुलाई प्रभावकारी रुपमा संसदमा उठाउनका लागि सहयोग पुर्याउने उद्देश्यले दलित गैसस महासंघले आयोजना गरेको जलवायू परिबर्तनले बिपन्न समुदायको जीवकोपार्जनमा पारेको

बान्तावा भाषाको कार्यक्रम ‘आन खिम, आन यङ’ दुई सय अंक पुरा

काठमाडौं । किरात राई बान्तावा भाषाको कार्यक्रम ‘आन खिम, आन यङ’ को २ सय भाग पुरा भएको अवसरमा शुभकामना आदानप्रदान गरिएको छ । शनिबार काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोख्खा भवनमा किरात राई बान्तावा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । ‘आन खिम, आन यङ’

बदमासि गरेका थाहा भएपछि चुनाव भएको ४ वर्षपछि पुनः मतगणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, असार १२ । मनराशिसवा नगरपालिका वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालतले दिएको आदेशलाई सर्वोच्चले सदर गरेको छ। वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त ईजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्ष पश्चात सदर गरेको हो। अदालतको २०७५

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

  १३ असोज २०७८, बुधबार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। साइकल खरिदमा भएको अनियमितताको विषयमा अख्तियारले छापा मारेको हो। प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको समाचारलाई लिएर छापा मारेको हो। समाचारमा  कम्पनी नखुलाई ११ करोडका १७

मन्त्रिमण्डल विस्तार गरिँदै; चार दलबीच समझदारी

१३ असोज, काठमाडौं। सरकार गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् । सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् । सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा

बान्तावा खिमले बुझायो तथ्यांक विभागलाई ७ सुत्रीय ज्ञापनपत्र

–अर्जुन राई अपहेलित   काठमाडौं । किरात राई बान्तावा खिम केन्द्रीय कार्य समितिले तथ्यांक विभागलाई ७ वटा माग सहित ज्ञापननपत्र बुझाएको छ । आइतबार सुनसरी क्षेत्र नम्बर १ बाट प्रतितनिधि सभा सदस्य निर्वाचित सांसद जय बान्तावा राई सहित तथ्यांक विभागको कार्यलय पुगेको बान्तावा खिमको टोलीले जनगणना सम्बन्धि ७ वटा माग