नेपाली कांग्रेस हतुवागढीको सभापतिमा बालकुमार राई निर्वाचित

-अर्जुन राई अपहेलित १० असोज, घोडेटार । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोजपुरको हतुवागढी गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न उक्त अधिवेशनबाट सभापतीमा बाल कुमार राई सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट बालकुमार राईको नेतृत्वमा ५२ सदस्य कार्य समिति गठन गरिएको युवा नेता सुनिल खड्काले जानकारी दिए

बान्तावा भाषाको रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन तालिम सम्पन्न

-अर्जुन राई अपहेलित  ९ असोज, काठमाडौं । किरात राई बान्तावा खिम उपत्यका कार्य समितिद्वारा आयोजित बान्तावा भाषाको रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चाल तालिम सम्पन्न भएको छ । आज (शनिबार) खिमको केन्द्रीय अध्यक्ष ज्ञान किरातिको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम सभापती खम्ब राई, प्रमुख अतिथी ज्ञान किराती,

नेपाली काँग्रेस इटहरीको सभापतिमा हेमकर्ण पौडेल पुनः विजयी

१० असोज, इटहरी । नेपाली काँग्रेस इटहरीको अध्यक्षमा हेमकर्ण पौडेल विजयी भएका छन् । यस १३ औ महाधिवेशनमा पनि केसीलाई पराजित गरेका पौडेलले १४ औं महाधिवेशनमा समेत २५३ मत ल्याएर पुन: विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विकास केसीले २११ मत ल्याए । पौडेल र केसी दुवै प्यानल नै बनाएर

धरानमा कांग्रेस निर्वाचनको मतपरिणाम: श्याम पोख्रेलको प्यानलै विजयी 

धरान।नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी भएको छ ।  कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) भएको निर्वाचनमा सभापति पदका उम्मेदवार पोख्रेलले निकटतम प्रतिद्धन्दी किसोर राईलाई ३९ मतले पराजित गरेका हुन् । विजयी पोख्रेलले २६२ मत पाएका छन् भने राईले २२३ मत मात्र पाए । यस्तै,

नगर भेलाबाट सुदिप राई सर्वसम्मतबाट वाई सि यल नेपाल बेलबारीको अध्यक्ष पदमा चयन

सुदिप राई संयोजक समिति बेलबारी। बेलबारी १ को तामाङ्ग गुम्बामा नेकपा माओवादी केन्द्रका भातृसंगठन वाई सि यल नेपाल बेलबारीको नगर भेलाबाट सुदिप राईको संयोजकत्वमा ३६ सदस्यीय समिति गठन गरेका छन्। नगर भेलाबाट सुदिप राई सर्वसम्मतबाट अध्यक्ष पदमा चयन भएको हो। उक्त भेलामा आमन्त्रित प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य

घर न घाटका भए १० भाई, एमालेमा छानिए १० टोली नेतामा कोहि पनि परेनन्

काठमाडौ असोज ९,शनिबार। नेकपा एमाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ । शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिएको हो । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको

आजदेखि ईपीएल, पहिलो खेल ललितपुर र काठमाडौं बीच हुँदै

९ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण आज शनिबारदेखि सुरु हुँदैछ । नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गर्न लागिएको हो । प्रतियोगिताका लागि सबै तयारी पूरा भैसकेको आयोजकले जनाएको छ । पिच, मैदानको आउटफिल्डदेखि बाउन्ड्री बाहिर

किरात राई बान्तावा खिमले भाषा आयोगलाई बुझायो ज्ञापनपत्र, प्रदेश १ को सरकारी कामकाजी भाषामा बान्तावा हटाएकोमा आपत्ति

-अर्जुन राई अपहेलित ८ असोज, काठमाडौं । किरात राई बान्तावा खिम केन्द्रीय कार्य समितिले भाषा आयोगलाई ज्ञापन पत्र बुझाएको छ । आज (शुक्रबार) खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती नेतृत्वको टोलीले भाषा आयोगको कार्यलयमा पुगेर आयोगका अध्यक्ष लवदेव अवस्थीलाई ज्ञापन पत्र बुझाएको हो । बान्तावा खिमका सल्लाहकार किवाहाङ राई, बुङ्वाखा पत्रीकाका

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा क्षेत्र नम्बर ३ (ख) को सभापतिमा केदार अधिकारीको उम्मेदवारी घोषणा

८ भाद्र, बेलबारी । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ (ख) को सभापतिमा केदार अधिकारीले उम्मेदवारी घोषणा गरेका छन। शुक्रबार बिहान बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन प्रा.लि.मा पत्रकार सम्मेलन आयोजना गरी उनले आफनो उम्मेदवारी घोषणा गरेका हुन। पार्टीमा युवाहरुको सहभागिता सुनिश्चित गर्न, राष्ट्रिय राजनीतिमा भएको विकृति

इटहरीको सुनौलो बस्तीमा छुरा प्रहार गरि राजु थापाको हत्या

८ असोज, इटहरी । सुनसरीको इटहरी -३ सुनौलो वस्ती 'बि' मा एक युवक माथी छुरी प्रहार गरि हत्या गरिएको छ । आज (शुक्रबार) दिउँसो ३: ४० बजे स्थानीय ५८ वर्षीय देविप्रसाद अधिकारीले सोही स्थानका २२ वर्षीय राजु थापालाई छुरी प्रहार गरि हत्या गरेको हो । छुरा प्रहार गर्ने अधिकारी र