४-० को अन्तरमा आयोजक(B) EYC हराउदै तालतलैया फुटबल क्लब सेमीफाईनलमा

२४ माघ, बेलबारी । दोस्रो योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता – २०७८ को तेस्रो खेल सम्पन्न भएको छ । आज भएको खेलमा तालतलैया फुटबल क्लब र आयोजक(B) E.Y.C बीच कडा प्रतिस्पर्धात्मक खेलको साथ सकिएको छ । तालतलैया फुटबल क्लबले खेलको हाफ समय सम्ममा आयोजक(B) EYC लाई २ गोल गरेका

स्थानीय तहको निर्बाचन बैशाख ३० हुने मन्त्रीपरिषदको निर्णय

२४ माघ, काठमाण्डौ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ। बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको स्रोतले बतायो। बैठकले एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय पनि गरेको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरुसँग स्थानीय चुनावबारे छलफल गरेका

किन ओठ तथा जिब्रोमा यस्ता घाउहरू आउँछ ? त्यसको समाधान के हो ? जानिराखौ !

२४ माघ, काठमाडौ । मानिसको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ। त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो

आगामी चुनावमा गठबन्धन नेपाली कांग्रेसलाई आवस्यक; वरिष्ठ नेता रामचन्द्र पौडेल

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी चुनावमा गठबन्धन गर्नुपर्ने बताएका छन् । कतिपयले राष्ट्रिय सभासम्म मात्र गठबन्धन भनेको भन्दै उनले भनेका छन्, ३० प्रतिशत कांग्रेससँग मत छ । ७० प्रतिशत कांग्रेसभन्दा बाहिर छ । ७० प्रतिशत एकैठाउँमा गयो भने के हुन्छ ?’ अहिले कांग्रेससँग ३०

ओली सात महिनापछि पहिलो पटक बालुवाटार पुगे ; एमसीसीमा खोलेन मुख

२३ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सात महिनापछि आइतबार पहिलो पटक बालुवाटार पुगे । छलफलको एजेण्डा थियो, संसदको अवरोध, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र स्थानीय तहको निर्वाचन । महासचिव शंकर पोखरेललाई लिएर

प्रदेश १ मा सरकारलाई पूर्णता; विस्तारित मन्त्रिपरिषद् सदस्य संख्या १४

२३ माघ, विराटनगर । तीन महिनासम्म सरकारलाई पूर्णता दिन नसकेको आलोचना खेपिरहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। राईले आइतबार आफ्नो दल एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट तीन–तीन जना, माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुले आइतबार नै सपथ लिएका छन्। आइतबारको

योङ्ग स्टार बेलबारी आयोजकलाई हराउदै लेटाङ एफ.सि. सेमिफाइनल

२३ माघ, बेलबारी । दोस्रो योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता – २०७८ को दोस्रो खेल भएको छ । आज भएको खेलमा योङ्ग स्टार बेलबारी र लेटाङ एफ.सि. बीच कडा प्रतिस्पर्धाको साथ खेल सम्पन्न भएको छ । आज भएको खेल निकै रोमान्चक र दर्शकहरुको अपार साथको साथ टुङ्गिएको छ

स्पोर्ट्स एकेडेमी बिराटनगरलाई हराउदै युनिक महादेब क्लब बेलबारी सेमीफाईलनमा प्रबेश

२२ माघ, बेलबारी । दोस्रो योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता - २०७८ आजबाट शुरु भएको छ । आज भएको उद्घाटन खेलमा स्पोर्ट्स एकेडेमी बिराटनगर र युनिक महादेब क्लब बेलबारी बीच बेलबारी वडा नं. ८ को गौथली चोक ईम्ब्रियोको खेल मैदानमा कडा प्रतिस्पर्धाको साथ पहिलो खेल सम्पन्न भएको छ

उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्री

२२ माघ, म्याग्दी । उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ । खोला, धारा र कुवामा पानी जमेको छ । घरभित्रै बसेका सर्वसाधारणले हिउँ पगालेर पानी उपयोग गरेका छन्। चौँरी, भेडा र च्याङ्ग्रालाई सुक्खा घाँस खुवाएर गोठमै राखिएको छ । हिमपातका कारण मुस्ताङ र म्याग्दीको ग्रामीण क्षेत्रमा यातायात सेवा

बेलबारीले गुमाए दुई अग्रज अभिभावक

बेलबारी,२१ माघ । बेलबारीले दुई अग्रज अभिभावक एक दिनको अगि पछि गरि गुमाएकोछ। बेलबारीका अग्रज संस्कृतिकर्मी ,सङ्‌गीतकर्मी तथा अग्रज साहित्यकार रमेशकुमार तामाङको बुधवार बिहान काठमाडौँमा उपचारका क्रममा निधन भएकोछ भने बिहिबार बिहान अर्का बेलबारीका अग्रज सामाजिक व्यक्तित्व प्रकाश मादेन लिम्बुको पनि उपचारका क्रममा शल्यक्रीया पश्चात इन्फेक्सनको कारण सरिरको सबै अङ्गहरु