स्थानीय तहको निर्वाचन पर धकेल्ने प्रपञ्च : एमाले
१० गते माघ, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने प्रपञ्च भइरहेको आरोप लगाएका छन् । ‘निर्वाचन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै ०७९ वैशाख १४ मा स्थानीय तहको निर्वाचनको मिति तोक्न ताकेता गरिसकेकोे छ । तर, यस्तो ताकेता र संविधान एवं कानुनको यस स्पष्ट व्यवस्थालाई बेवास्ता गर्दै गठबन्धनका

