ओमिक्रोंन भाईरस​को संक्रमण फैलिए संगै स्थगित खुल्ला नक-आउट फुटबल प्रतियोगिता पुन-संचालन हुने

माघ २१ , भाउन्ने । ओमिक्रोंन भाईरस​को संक्रमण फैलिए संगै माघ ९ गते स्थगित भएको दोस्रो योड्ग स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता -२०७८ फुटबल खेल भोलीबाट पुन सँन्चालन गरिने भएको छ।फुटबल प्रतियोगिता खेलको सम्पूर्ण तयारि सम्पन्न भएपनि अन्तिम समयमा स्थानीय प्रशासनबाट अनुमति नदिए पछि खेल रोकिएको थियो। अहिले कोरोना

पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन मन्त्री प्रेम आलेको अल्टिमेटम

१९ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (-याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ र सेन्ट्रल मिडिया

क्रिप्टोकरेन्सी लगायत डिजिटल माध्यमबाट राजस्व चुहावट बढ्यो; अर्थमन्त्री शर्मा

१९ माघ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राजस्व राष्ट्रको रगत पसिना रहेको भन्दै त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् । मंगलबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यम मार्फत् सम्बोधन गर्दै उनले राजस्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताए । राजस्व चुहावटलाई नियन्त्रण गर्न तुरुन्त कदम

स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने सक्ने आयोगको अनुमान

१८ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ४ गते प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने सक्ने अनुमान गरेको छ । आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन मितिबारे परामर्श दिँदै अनुमानित खर्चबारे पनि जानकारी गराएको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब

तोकिएको समयभित्रमा सबै निर्बाचन गर्नु पर्ने राष्ट्रपतिको सुझाब

१८ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी रहेको बताएकी छन् । निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताहरूको सहभागिता गर्ने गराउने तर्फ कार्य गर्न, निर्वाचन प्रणालीलाई लैङ्गिक

सुनको भाउमा लगातार गिरावट, ४ दिनमै तोलाको २६ सय रुपैयाँले घट्यो

१७ माघ, काठमाडौं । गत बिहीबार अर्थात् पछिल्लो ४ दिनदेखि लगातार सुनको भाउ घटेको छ । यो ४ दिनमा सुनको भाउ प्रतितोला २६ सय रूपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी,

घरेलु बिधिबाट फोक्सोलाई सफा गर्ने ५ उपायहरू

१७ माघ, काठमाडौ । चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला ।

फेसबुक मेसेन्जरको स्क्रिन सट गरेमा अर्को व्यक्तिमा नोटिफिकेशन आउने

१६ माघ, काठमाडौं । सामाजिक सञ्जालमा हुने सुरक्षा प्रणाली सूचना प्रविधिसम्बन्धी सबै कम्पनीहरुलाई टाउको दुखाइको विषय बन्ने गरेको छ। त्यही भएर पनि आफ्नो ती कम्पनीहरु सुरक्षा प्रणाली दुरुस्त राख्न रातदिन घटिरहेका हुन्छन्। यस्तैमा मेटाले फेसबुक मेसेन्जरको फिचर्समा केही परिवर्तन गरेको छ। फेसबुक मेसेन्जरमा कुरा गर्ने क्रममा स्क्रिन सट लिए तुरुन्तै

अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीको चपेटामा

१५ माघ, काठमाडौ । अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ । नर्वेेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो संख्यामा अफगानिहरु भोकमरीको जोखिममा रहेको देखाइएको हो । अफगानिस्तानमा परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक संकट उत्पन्न भएकाले भोकमरीबाट ठुलो मानवीय क्षति

महामारीका कारण घट्न थाले हवाई यात्रु, उडान कटौती

१० माघ, काठमाडौं । कोरोना भाइरसको तेस्रो भेरियन्टको फैलावटसँग हवाई यात्रुको संख्यामा गिरावट आउन थालेको छ । यससँगै वायुसेवा कम्पनीहरुले उडान संख्या र हवाई भाडासमेत धमाधम कटौती गरिरहेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो साता उडान संख्यामा १० प्रतिशतसम्म कटौती भइसकेको छ । दैनिक ७०भन्दा माथि उडान गर्ने बुद्ध