२३ हजार नमुना परीक्षण गर्दा १० हजार सात सय संक्रमित थपिए
७ माघ, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७०३ कोरोना संक्रमित थपिएका छन्। २३ हजार ९२ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। पिसिआर र एन्टिजेन विधिबाट क्रमशः १८ हजार ६१८ र चार हजार ४७४ नमुना परीक्षण गर्दा आठ हजार ८१५ र

