मोरंग जिल्ला पालिका स्तरिय डोरी तान प्रतियोगिता बेलबारीमा हुँदै

बेलबारी। मोरंग जिल्ला पालिका स्तरिय डोरी तान प्रतियोगिता मोरंग जिल्लाको बेलबारी नगरपालिकामा सञ्चालन हुने भएको छ । बेलबारीमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक संस्था डोरीतान नगर कमिटी बेलबारीले जानकारी गराएको हो । मङ्सिर २५ गते सञ्चालन हुने प्रतियोगितामा मोरङ जिल्ला भरिका १७ वटा पालिकालाई निमन्त्रणा दिएपनि १४ वटा टिमले

किरात राई यायोक्खा बेलायतको अध्यक्षमा चन्द्र बहादुर राई

२१ मंसिर, बेलायत । किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको आठौं महाधिवेशन, १७ बूँदे घोषणा पत्र जारीगर्दै सम्पन्न भएको छ । संयुक्त अधिराज्य बेलायतको ग्याम्बल्स लेन वकिङ स्थित किरात हाउसमा सम्पन्न भएको संस्थाको आठौं महाधिवेशनले चन्द्र बहादुर राईको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। ८३ वर्षिय पूर्खा लवजीज

प्रचण्ड आज दुई दिन एकान्तबासमा जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि दुई दिन एकान्तवासमा जानुहुने भएको छ । पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलनको तयारी र अध्ययनका लागि प्रचण्ड काठमाडौँ उपत्यका नजिक कुनै एकान्त स्थानमा जाने तयारीमा रहेको खुमलटार स्रोतले जनाएको छ । ‘निवासमा नेताकार्यकर्ताहरूको भीडभाड हुने भएका कारण उहाँले पार्टीको राष्ट्रिय

नेपाल एअरलाइन्सले खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति पायाे

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले पहिलो पटक खतराजन्य पदार्थ ओसारपसार गर्ने वायु सेवाको रूपमा अनुमति प्राप्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रियतामा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्ने वायु सेवाको रूपमा अनुमति प्राप्त गरेको

९ मुलुकबाट नेपाल प्रवेशमा रोक, ओमिक्रोन भय

१७ मंसिर, काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएका अफ्रिका सहितका ९ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । मन्त्रिपरिषद्को मंसिर १३ गतेको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेहरुलाई प्रवेश अनुमति नदिने निर्णय गरिएको हो । ती

भारतको कर्नाटक राज्यमा २ जना ओमिक्रोन संक्रमीत भेटियो

१७ मंसिर, काठमाडौ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भारतमा पनि पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । एक जना ४६ वर्षीय र अर्का एक जना ६६ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक

संसारकै ठूलो प्लास्टिक प्रदूषक अमेरिका भएको अध्ययनको निष्कर्ष

१६ मंसिर, काठमाडौं । अमेरिका संसारकै सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक भएको एक अध्ययनले देखाएको छ । अमेरिकाको संघीय सरकारसमक्ष बुधबार पेश गरिएको उक्त अध्ययन प्रतिवेदनले प्लास्टिक प्रदूषणको बढ्दो संकटलाई सामना गर्न राष्ट्रिय रणनीति बनाउनुपर्ने सुझाव पनि दिएको छ । ‘सेभ आवर सीज २.०’ ऐनको एक हिस्साको रुपमा अमेरिकी काँग्रेसले अनिवार्य

जापानले ओमिक्रोन भेरियन्टलाई देखाउँदै एयरलाइन्सका सबै बुकिङहरु रद्द गर्दै

१६ मंसिर, काठमाडौ । जापानले ओमिक्रोन भेरियन्टका कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडानका बुकिङहरू रद्द गर्न भनेको छ । जापान प्रवेश गरेका केही व्यक्तिमा भाइरस पुष्टि भएपछि यस्तो निर्णय गरिएको हो । ‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसन रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं’, जापानको यातायात

लिमीमा पुर्‍याइयाे दुई सय १५ क्विन्टल खाद्यान्न

१६ मंसिर २०७८, बिहीबार। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमीमा करिब चार महिनालाई पुग्ने गरी खाद्यान्न पठाइएको छ। नेपाली सेनाको हेलिकोप्टरले तीन चरणमा दुई सय १५ क्विन्टल खाद्यान्न पुर्‍याएकाे हाे। केही दिनअघि लिमी क्षेत्रका जनप्रतिनिधिले खाद्यान्न पठाउन पहल गरेपछि सेनाको हेलिकोप्टरमार्फत लिमीमा खाद्यान्न ढुवानी गरिएको हो। हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश

करारमा रहेकोलाई स्थाई बनाउने सरकारको निर्णयप्रति संयुक्त विद्यार्थीको ध्यानाकर्षण

१६ मंसिर, काठमाडौ । संयुक्त विद्यार्थी संगठनद्दारा करारमा रहेको प्राध्यापकलाई स्थाई बनाउने देउवा सरकारले गरेको निर्णय प्रती गम्भीर ध्यानाकर्षण गराएका छ्न । कार्तिक १४ गते त्रि.वि सभा बैठकले १० वर्ष देखि करारमा रहेको जनशक्तिलाई स्वत: स्थाई गर्ने निर्णय प्रति संयुक्त विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण गराएको हो। देशमा असंख्य काविल प्रविधिमैत्री