राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद

७ पुस, सुर्खेत । सुर्खेत जिल्ला अदालतले यौन दुर्व्यवहारमा परेकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने एक पत्रकारलाई पाँच महिना कैद सजाय सुनाएको छ । ‘राप्ती पहिचान डट कम’ नामक अनलाइन सञ्चार माध्यमका सञ्चालक तुलसीपुर उपमहानरपालिका–३ दाङका यज्ञबहादुर बुढा मगरलाई कैद सजाय सुनाएको हो । न्यायाधीश डा. राजेन्द्र कुमार

विद्यार्थीले सुसाइड नोटमा ‘स्टप सेक्सुअल ह्यारेसमेन्ट’ लेखेर गरिन् आत्महत्या

६ पुस, चेन्नई । कक्षा ११ मा पढ्ने विद्यार्थीले सुसाइड नोटमा 'स्टप सेक्सुअल ह्यारेसमेन्ट' लेखेर आत्महत्या गरेकी छन्। चेन्नईको बाहिरी क्षेत्रमा बसोबास गर्ने यी विद्यार्थीले आफ्नै छतमा झुन्डिएर आत्महत्या गरेकी थिइन्। बिहानै उनका बुबा-आमाले छोरीको शवल झुन्डिएको अवस्थामा फेला पारेका थिए। लगत्तै प्रहरीको टोली आउर अनुसन्धानमा जुटेका थिए। प्रहरीले ती

अमेरिकामा ओमिक्रोन संक्रमण बढेपछि क्रिसमसका कार्यक्रम रद्द गर्न डब्ल्यूएचओको आग्रह

६ पुस, न्यूयोर्क । अमेरिकामा ओमिक्रोनका संक्रमित रफ्तारमा बढ्दै गएको छ । यहाँ हरेक दिन यसका संक्रमित बढ्ने गरेका छन् । अमेरिकी प्रमुख संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले ओमिक्रोन संक्रमण थप सर्न सक्ने बताएका छन् । यसअघि पनि अमेरिकाको सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन

३५ वर्षीय विद्यार्थी नेता गाब्रिएल बोरिक राष्ट्रपतिमा विजयी

५ मंसिर, काठमाडौ । दक्षिण अमेरिकी देश चिलीकाे राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएका छन् । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन् । कास्तले मतदान केन्द्र बन्द भएको झण्डै डेढ घण्टाभित्रै आफ्नो हार स्वीकार गरेका हुन् । उनले हार स्वीकार गर्दा मात्रै आधा मतगणना

यी हुन् ७ प्रदेशमा एमालेका इन्चार्ज

२६ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रदेश कमिटी ईन्चार्जको नामावली टुंग्याएको छ । भक्तपुरमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशको ईन्चार्ज तय गरेको हो । महासचिव शंकर पोखरेलका अनुसार प्रदेश १ को ईन्चार्जमा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, वाग्मती प्रदेशको ईन्चार्ज काशीनाथ अधिकारी, गण्डकी प्रदेशको

कांग्रेसमा उम्मेदवारको नामावली प्रकाशन, भोलि ८ बजेदेखि मतदान

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ । जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि

कांग्रेस महाधिवेशन : उम्मेदवारीबाट उठ्यो ५९ लाख ९५ हजार

२६ मंसिर, काठमाडौं । कांग्रेस महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी मनाेनयनबाट ५९ लाख ९५ हजार रकम उठेकाे छ । कांग्रेस महाधिवेशनकाे क्रममा शनिबार सभापतिसहित विभिन्न ५ सय ४८ पदमा मनाेनयन दर्ता भएको थियाे । महाधिवेशन निर्वाचनका क्रममा आइतबार उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको थियाे । दुई पदाधिकारी र ५५ केन्द्रीय सदस्यले उम्मेदवारी

एमालेले बनायो ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित)

२६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् । भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गरेका हुन् । १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको एक नेताले जानकारी दिए । स्थायी कमिटीमा प्रस्ताव गरिएका नेताहरु यी

समाजबादी युबा संघ मोरंगमा सुशील कुमार यादव सर्बसम्मत चयन

बिराटनगर मोरंग। जनता समाजबादी पार्टी नेपालको देशैभरि संचालन गरिएको सुज अभियान अन्तर्गत आज बिराटनगरमा सम्पन्न भएको बृहत मोरंग जिल्ला युवा भेला तथा समायोजन कार्यक्रमबाट सुशील कुमार यादव सर्बसम्मत अध्यक्ष पदमा चयन भएका छन्। उपाध्यक्षमा क्रमस : देवेन्द्र प्रसाद यादव ,सुमन लिम्बु ,कादिर जिलामी ,यज्ञ ब श्रेष्ठ ,अनिल सरदार, सन्तोष तामाङ्ग

बेलायतमा कोरोनाले फेरि लियो उग्र रुप लिन्दै, थपिए एकैदिनमा ५१ हजार संक्रमित

२३ मंसिर, काठमाडौ । बेलायतमा कोरोना भाइरसको संक्रमणले फेरि उग्र रुप लिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकैदिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै संक्रमित भएको जनाएका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा बुधबार