एमालेले बनायो ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित) – Satabdi News

एमालेले बनायो ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित)

२६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् ।

भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गरेका हुन् । १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको एक नेताले जानकारी दिए । स्थायी कमिटीमा प्रस्ताव गरिएका नेताहरु यी हुन् :

घनश्याम भुसाल,गुरु बराल,देवराज घिमिरे,भीम आचार्य,लालबाबु पण्डित,खगराज अधिकारी,किरण गुरुङ,काशीनाथ अधिकारी,रघुजी पन्त,भानुभक्त ढकाल,मणिचन्द्र थापा,शेरधन राई,कृष्णगोपाल श्रेष्ठ,अग्नि खरेल,प्रभु साह,राजन भट्टराई,सीता पौडेल,विन्दा पाण्डे,गोरख बोगटी,कर्णबहादुर थापा,राजेन्द्र गौतम,थाममाया थापा,शेरबहादुर तामाङ,शिवमाया तुम्बाहाङ्फे र हिक्मत कार्की हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमालेले बनायो ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित)" A few seconds ago

सम्बन्धित खवर