बेलबारी गोल्डकप २०७८ कार्तिक ११ गते देखि सुरु हुँदै
बेलबारी, ५ कार्तिक । बेलबारीमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ कार्तिक ११ गते देखि सञ्चालन हुने भएको छ । आयोजक डाँगीहाट युथ क्लब बेलबारी ११ लक्ष्मीमार्गले आज (शुक्रवार) बेलबारीमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले प्रतियोगितामा एपिएफ

