
तेस्रो माघे सन्क्रान्ती खुल्ला नक आउट फुट्बल प्रतियोगितामा केराबारी बिजयी
बेलबारी । तेस्रो माघे सन्क्रान्ती खुल्ला नक आउट फुट्बल प्रतियोगिता २०७९ को आज भब्य उदघाटन भएको छ । बेलबारी नगर प्रमुख दिल प्रसाद राई ज्यु ले प्रतियोगिता खेलको आज पानसमा बत्ती बालेर उदघाटन गर्नु भएको थियो । उदघाटन खेलमा बेलबारी फुट्बल क्लबलाई २ गोलले हराउदै केराबारी फुट्बल क्लबले सानदार बिजय