प्रदेश र जिल्लाका पत्रकारको पद हस्तान्तरण

विराटनगर । हालै सम्पन्न नेपाल पत्रकार महासंघको २६ औं निर्वाचनबाट प्रदेश र जिल्ला तहमा निर्वाचित सदस्यहरुलाई पद हस्तान्तरण गरिएको हो । गत चैत्र २५ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनबाट प्रदेश १ मा अध्यक्ष लिलाबल्लभ घिमिरेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको छ भने जिल्ला शाखामा अध्यक्ष सञ्जीव खनालको नेतृत्वमा २० सदस्यीय

विराटनगरमा २४ जनासहित प्रदेशमा आज ५५ संक्रमित थपिए

विराटनगर । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला र १४ पुरुष सहित २४, सुन्दरहरैचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको

प्रदेश १ मा सक्रिय कोरोना संक्रमितकाे संख्या दुई सय १५ पुग्याे

वि.सं २०७८ बैशाख ५ आइतबार । दोस्रो चरणमा प्रदेश १ मा सक्रिय कोरोना संक्रमितको संख्या दुई सय १५ जना पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार ३३ जना संक्रमित थपिएपछि प्रदेश १ मा दोस्रो चरणमा  सक्रिय संक्रमित दुई सय १५ जना पुगेका हुन् । शुक्रबार मोरङमा १८, झापामा ८,

विराटनगरमा १६ सहित प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४,

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी

५ वैशाख, विराटनगर । प्रतिपक्षी दलहरुले अवरोध जारी राखेपछि प्रदेश १ सरकारले सातौं हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ । आइतबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए। जारी सातौं हिउँदे अधिवेशनको