बेलबारी नगर पालिकाले ८० हजार खोप खरिद गर्ने : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति माग्दै

१३ जेठ, बेलाबारी। विश्वभरी महामारीको रुपमा फैलिदै गईरहेको कोरोना रोगबाट बच्न खोप नै उपयुक्त माध्यम रहेको कुरा बिश्व स्वास्थ संगठनले निष्कर्ष निकालेका छन। बेलबारी नगरपालिकामा पनि कोरोनाको सङक्रमित संख्या बढ्दै गैरहेको छ।हाल सम्म १० जनाको कोरोनाबाट मृत्यु भई सकेका छन भने २५० जना भन्दा बडी कोरोना संक्रमित रहेको छ। बेलबारी

पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

१० जेठ, काठमाडौं । मोरङको सुन्दरहरैंचा न पा १० खोर्साने निवासी पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार बिहान ३ः३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नरेन्द्र बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट

ने बि संघ सुकुना बहुमुखी क्याम्पस इकाईका बिद्यार्थीहरुद्वारा राँके जुलुश प्रदशन

तस्बिर:विजय तोलांगीको फेसबुक वालबाट विराटचोक, मोरंग। मध्यरातमा प्रधानमन्त्रि केपि वोली र राष्ट्रपति बिध्या देवी भण्डारीले गरेको संसद भंग र मध्यावधी निर्बाचन घोषणाको घोर बिरोध गर्दै ने बि संघ सुकुना बहुमुखी क्याम्पस इकाईका बिद्यार्थीहरुद्वारा राँके जुलुश भर्खर प्रदशन गरेका छन्। नेबिसंघ सुकुना बहुमुखी क्याम्पस एकाईका सभापति विजय तोलांगीको नेतृत्वमा जुलुश निकालिएको

मोरङको रंगेलीमा हत्या गरी फालिएको महिलाको शव फेला

मोरङको रंगेलीमा महिलाको हत्या, पतिसहित चारजना पक्राउ ५ जेठ २०७८, बुधबार । मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला परेको छ । रंगेली नगरपालिका–३ को नहरखण्डमा हत्या गरी फालिएको अवस्थामा २४ वर्षीय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार पानी नभएको नहरको बीच भागमा घाँटी

मोरङको लेटाङमा छुरा प्रहार गरी ढुङ्गा, बालुवा, निर्माण सामाग्री ढुवानीका ठेकेदारको हत्या

१ जेठ २०७८, शनिबार । मोरङ लेटाङ नगरपालिका-३ का २२ वर्षीय निर्माण व्यवसायी रोमन राईको छुरा प्रहार गरी शुक्रबार राति हत्या भएको छ। मोरङ लेटाङ नगरपालिका-३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले छुरा प्रहार गरी शुक्रबार राति रोमन राईको हत्या गरेको प्रहरीले बताएको छ।हत्यामा संलग्न दुबै जना ट्याक्टर

बेलबारीमा कोरोनाबाट एक महिलाको मृत्यु

३० वैशाख, मोरङ । बेलबारी ३ की एक ४२ बर्षिया महिलाको मृत्युसँगै बेलबारीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । ती महिला कोशी कोभिड अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको बेलबारी स्वास्थ प्रमुख सन्तोष बिकले बताए । मृतक महिलाका परिवारका ७ जना सङ्क्रमित रहेका छन् । यसअघि बेलबारी २

तेस्रो बेलबारी आइडलको उत्कृष्ट १० फाइनलिस्ट छनोट सम्पन्न

संयोजक जे.वि थुलुङ २५ वैशाख २०७८, शनिबार।  स्रष्टा समाज, बेलबारीको आयोजनामा जारी तेस्रो बेलबारी आइडलकाको फाइनलमा ४३ जना प्रतियोगीबाट उत्कृष्ट १० फाइनलिस्ट छनोट भएका छन् । बेलबारी ३ स्थित सृजना घरमा शुक्रवार भएको सेमिफाइनलमा वडा नं. १ का राजेश राई, वडा नं. २ का झरना कालिकोटे, अस्मिता वि.क, चन्द्रकला तिम्सिना,

९० रुपैया पर्ने एन्टिबायोटिक इन्जेक्सनलाई ८ देखि १५ हजार सम्म बिक्रि

२५ वैशाख २०७८, शनिबार । दोस्रो चरणको कोरोना संक्रमण तीब्र रुपले फैलिएर सिकिस्त बिरामीको संख्या बढ्न थालेसँगै विराटनगरमा औषधी पसलेहरुले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सनमा नक्कली लेबल टाँसेर सक्कली रेमडेसिभिर औषधी भन्दै १५ हजार सम्म लिएर बिक्रि गर्ने गरेको खुलेको छ । दोस्रो चरणको कोरोना संक्रमण अवधिमा औषधीको चरम अभाव

कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

२१ वैशाख,विराटनगर। कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ ।नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो । महानगरपालिकाको वडा नम्बर ४ स्थित वडा कार्यालयमा बिद्युत हेल्पर पदमा कार्यरत सुभाष खड्काको उपचारका क्रममा विराटनगरस्थित कोभिड

सुनसरीमा वैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा जारी

२१ वैशाख, इटहरी ।  सुनसरीमा वैशाख ३१ गतेसम्म निषेधाज्ञा हुने निर्णय भएको छ । आज बसेको बैठकले आगामी वैशाख ३१ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा भएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ गतेसम्म मात्रै निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।खाधान्नको समानहरु खरिद गर्नको लागि बिहान ११ बजे सम्मको समयलाई