बेलबारी ब्रोयेर बाख्रा काण्डको छानबिन समिति गठन गर्ने निर्णय : संयोजकमा उपमेयर

बेलबारी। बेलबारी नगर पालिकाले ब्रोयेर बाख्रा काण्डको सत्य तथ्य जनताको बिचमा ल्याउने उद्देश्य सहित छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। बेलबारी नगर कार्यपालिका यहि मिति जेष्ठ २४ गते बैठक बसी छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो। छानबिन समिति मा उपमेयर को संयोजक मा राष्ट्रिय मान्यता प्राप्त पार्टी प्रमुख

प्रदेशसभामा कड्किए जसपाका सांसद, मुख्यमन्त्री संघीय सरकारको मलामी गएको आरोप

२४ जेठ २०७८, सोमबार। प्रदेश १ को प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकमा जनता समाजवादी पार्टीका सांसद जयराम यादव प्रदेश सरकारविरुद्ध कड्किएका छन् । उनले आफूहरु पनि जनप्रतिनिधि रहेको र जनताप्रति जिम्मेवार रहेको भन्दै प्रदेश सरकारका कारण जनताको बीचमा जान पनि लाज लाग्ने अवस्था भएको बताए । उनले

आजबाट प्रदेश १ र कर्णालीको बजेट अधिवेशन सुरु

२४ जेठ, काठमाडौं । प्रदेश १ र कर्णाली प्रदेशमा सोमबारदेखि बजेट अधिवेशन सुरु हुँदैछ । संघीय सरकारले (जेठ १५ गते) बजेट ल्याएको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यताका बीच ढिला गरी अधिवेशन बोलाइएको हो । आर्थिक कार्यविधि ऐन अनुसार बजेट ल्याउनुपूर्व १५ दिन पूर्वबजेट छलफल गर्नुपर्ने नियम भएपनि त्यसलाई अध्यादेशमार्फत्

सुनसरी सहित १४ जिल्लाका जनजाती महासंघको ध्यानाकर्षण: खुवालुङ किन नष्ट गर्न खोजिदैछ ?

अर्जुन राई अपहेलित २०, जेठ इटहरी । प्रदेश एक भरिका १४ वटै जिल्लाका आदिवासी जनजाती महासंघले आ.व. २०७८/०७९ को वजेटको विषयमा सरकारको ध्यानाकर्षण गरेको छ । बिहीबार नेपाल आदिवासी जनजाति महासंघले एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले बिकास बजेट घोषणा गर्ने नाममा भूमिपुत्र आदिवासी जनजाती समुदायको एतिहासिक धरोहर मास्न खोजेको

“सिद्धान्त र सुत्र भन्दा बाहिर पनि सुन्दर संसार छ ।” फरक आयाम

१९ जेठ, काठमाडौ । देश जुनबेला कोरोनाको दोस्रो लहरसँग जुधिरहेको छ । यसले विश्वकै स्वास्थ्य क्षेत्रलाई संकटमा त पारि नै रहेको छ यससँगै यसले निम्ताएको अर्थिक–सामाजिक स्थितिको संकटप्रति वर्तमान कामचलाउ सरकार अनुत्तरदायी छ । वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न असफल के.पी शर्मा ओली नेतृत्वको सरकार बहुमतको सरकार बनाउन

अष्ट्रेलियन वोयर जातका बोका र बाख्रा तोकिएको मापदण्ड अनुसार बितरण नभएकोमा जसपा बेलाबारी अध्यक्ष तिलक राईको आपत्ति

२० जेठ, बेलबारी । बन्दाबन्दीको समयमा बेलबारी नगरपालिकाले अष्ट्रेलियन वोयर जातका बोका र बाख्रा तोकिएको मापदण्ड अनुसार बितरण नभएको जसपा अध्यक्ष तिकल राईले संगठनको तर्फबाट ध्यानाकर्षण मार्फत आपत्ति जनाएका छ्न । कोरोना महामारीको समयमा मिति २०७८ जेठ १५ गते बेलबारी नगरपालिका र ११ वटै वडा समितिको निर्णय र सिफारिस अनुसार

बेलबारी नगरपालिकाले बोयर बाख्राहरु वितरण गरेको २४ घण्टा नबित्दै स्थानिय स्तरबाट बिरोध र बिबाद शुरु

जेठ १७, बेलबारी । बेलबारी नगरपालिकाले बेलबारी नगर क्षेत्र भित्र रहेका आर्थिक बिपन्न किसानहरुलाई लक्षित गर्दै आर्थिक स्तर उकास्ने कार्यक्रम अन्तर्गत सनिबार कृषक समुह र ब्यवसायिक फर्महरुलाई ९० वोटा अस्ट्रेलियन बोयर बाख्राहरु वितरण गरेका छन् । यसरी बोयर बाख्राहरु वितरण गरेको २४ घण्टा नबित्दै स्थानिय स्तरबाट विरोध र विबाद शुरु

बेलबारी नगरपालिका भित्रका बैंक तथा बित्तिय सस्था भोलिदेखि हफ्तामा दुई दिन खुल्ला हुने

बेलबारी । बेलबारी नगरपालिकाले कोरोना महामारीको कारण लगाएको लक् डाउनको असरलाई मध्ये नजर गर्दै भोलि जेष्ठ १७ गते देखि बेलबारी नगर पालिका भित्रका बित्तिय सस्था र बैंक हरुलाई हफ्तामा दुई बार समय मिलाएर खोल्न दिने बिज्ञप्ति मार्फत निर्णय गरेको छ। यो निर्णय संगै अब स्थानीय ब्यापारी र नगर बासिलाई केहि

ग्रामथान भत्काउन खोजेकोप्रति आदिवासीको ध्यानाकर्षण

१६ जेठ, कानेपोखरी । धिमाल सामुदायहरूको ऐतिहासिक महत्व बोकेको ग्रामथान कानेपोखरी गाउँपालिकाले भत्काउन लागेको विषयमा नेपाल आदिवासी जनजाति महासंघ कानेपोखरी गाउँ समन्वय परिषदले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ मा अवस्थित धिमाल सामुदायको पूजा गर्ने ‘ग्रामथान’ गाउँपालिका र वडा कार्यालयले भत्काउन लागेको भन्दै यसअघि धिमाल जातीय विकास

धरानमा अस्थायी प्रहरी चौकीभित्रै आक्रमण

१४ जेठ, धरान । हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ । स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा