बेलबारी क्याम्पस प्रमुख नियुक्ती विरुद्ध अख्तियारमा उजुरी

क्याम्पस प्रमुख भुपेन्द्र प्रसाद कोइराला बेलबारी । बेलबारी बहुमुखी क्याम्पसमा विद्यमान नियम,कानुन,विधान विपरित क्याम्पस प्रमुख नियुक्ती गरिएको भन्दै नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले अख्तियारमा उजुरी दिएको छ । नेपाल विद्यार्थी संघ बेलबारी बहुमुखी क्याम्पस इकाई समितिले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएको हो । नेविसंघले इमेल

बेलबारीमा कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि, एक हप्ता सम्म लकडाउन

बेलबारी । मोरङ जिल्लाको बेलबारी नगरपालिकामा भोलि २० गते बुधबार देखी २५ गते सम्म एक हफ्ता सम्म लकडाउन गरीने भएको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण समितिको बैठले कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि एक हप्ता सम्म लकडाउन गर्ने निर्णय गरेको हो । १९ गते राति १२ बजे देखी २५

सुन्दरहरैचामा हतियार देखाई लुटपाटमा संलग्न गिरोह पक्राउ

साउन १३, बेलबारी । सुन्दरहरैचा नगरपालिका वडा नं १० त्रिवेणी चोकमा रहेको एक ज्वेलर्समा हातहतियार सहित लुटपाट गर्न खोज्ने समुह पक्राउ परेको छन् । गत साउन ०१ गते सुन्दरहरैचा नगरपालिका वडा नं.-१० त्रिबेणी चोकमा रहेको खगेन्द्र थापाले संचालन गर्दै आएको शिव पंञ्चायन ज्वेलर्समा हतियार सहित केही जनाको समुहले लुटपाट गर्ने

बेलबारी बहुमुखी क्याम्पस प्रमुख नियुक्ति प्रति असहमत जनाउदै संचालक समितिको सदस्य महेन्द्र प्रसाद सुबेदीले दिए राजिनामा

बेलबारी । बेलबारी बहुमुखी क्याम्पसका संचालक समितिको बर्तमान सदस्य पदबाट महेन्द्र प्रसाद सुबेदीले राजिनामा दिएका छन । आफुलाई थाहै नदिइ बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख बहालवाला कर्मचारी भुपेन्द्र कोइरालालाई दोहोरो सुविधा हुनेगरी क्याम्पस प्रमुख नियुक्त भन्दै सुवेदीले राजिनामा दिएका हुन । विवादित बनेको बेलबारी बहुमुखी क्याम्पस प्रमुख नियुक्ति लगायत क्याम्पस

बेलबारी बहुमुखी क्यामपस प्रमुख नियुक्तिमा ; ने बि संघ बेलबारी क्याम्पस इकाई समितिको बिरोध

भुपेन्द्र प्रसाद कोइराला बेलबारी। बेलबारी बहुमुखी क्यामपसमा बहालवाला निजामती कर्मचारीलाई दोहोरो सुविधा पाउने गरी क्याम्पस प्रमुख नियुक्ति गरिएको भन्दै नेपाल विद्यार्थी संघ बेलबारी बहुमुखी क्याम्पस इकाई समितिले बिज्ञप्ति मार्फत बिरोध गरेको छ । बिज्ञप्ति मार्फत बेलबारी बहुमुखी क्याम्पस का सन्चालक समितिले सात दिन भित्र निर्णय फिर्ता नलिए जस्तोसुकै आन्दोलन तथा

बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समितिले माग्यो थप १५ दिनको समय

बेलबारी। बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समितिले नगर पालिकासंग थप १५ दिनको समय माग्दै पत्र लेखेको छ। बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन गर्न दिएको समय अवधि छोटो भएको साथै सत्य तथ्य बाहिर ल्याउन केहि समय लाग्ने भएकोले नगर पालिका संग थप समय मागिएको समितिको एक सदस्यले सताब्दी न्युजलाई बताए। यस

बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समिति नवलपरासी पुगेर फर्किए

बेलबारी । बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समिति कावासोती नगरपालिका नवल परासी पुगेर फर्किएको छ। बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य बिन्दुकला गुरुङको नेतृत्वमा छानबीन समिति यहि १६ गते नवलपरासी पुगेको हो। बेलबारी बोयर काण्डले देसब्यापी रुपमा चर्चा पाए पछि सर्बदलिय छानबीन समिति गठन गरिएको हो। छानबीन समिति नवलपरासीमा पुगेर छानबीनको सिलसिलामा

शान्ति युवा समुहद्वारा स्वास्थ्य सामग्री वितरण

१९ असार, बेलबारी । शान्ति युवा समुह, बेलबारी-९, नलबारीले बेलबारी नगरपालिका स्थित विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्रीहरु बितरण गरेकाे छ ।शनिवार बेलबारी ९, बेलाईगाउँमा एक कार्यक्रमकाे आयाेजना गरि वडा अध्यक्ष मार्फत विभिन्न वडाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री बितरण गरिएकाे हाे । ७ सेट अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन), पिपिई,

बेलबारीमा लागुऔषध सहित चार जना पक्राउ

  असार १६, बेलबारी । बेलबारीमा अबैध लागु पदार्थ सहित चार जना व्यक्तिलाई पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले असार १५ गते बेलबारी नगरपालिका वडा नं.१ बस्ने बर्ष २५ को रिकल कोईराला, बर्ष २४ केशव गुरुङ, बर्ष २७ विशाल गुरुङ र बर्ष ३५ सुरज गुरुङ पक्राउ

बेलबारीमा आउने १५ करोडको मेडीकल सामग्री रोकियो

बेलबारीमा सञ्चालन हुने सामुदायिक अस्पतालका लागि १५ करोड रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामग्री अनुदानमा दिने भनेको क्यानडा स्थित स्काई ब्लु टेक्लोलोजी नेटवर्कले सम्झौता भंग गरेको छ। एम आर आई,सिटिस्क्यान मेसिन,भेन्टिलेटर मेसिन,इन्डोस्कोपी मेसिन लगायत अनुदानमा उपलब्ध गराउने सम्झौता गरेको तर नगरपालिका विवादित बनेको लगायत कारण अब अनुदान उपलब्ध गराउन नसकिने भन्दै