धरानमा कांग्रेस निर्वाचनको मतपरिणाम: श्याम पोख्रेलको प्यानलै विजयी 

धरान।नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी भएको छ ।  कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) भएको निर्वाचनमा सभापति पदका उम्मेदवार पोख्रेलले निकटतम प्रतिद्धन्दी किसोर राईलाई ३९ मतले पराजित गरेका हुन् । विजयी पोख्रेलले २६२ मत पाएका छन् भने राईले २२३ मत मात्र पाए । यस्तै,

नगर भेलाबाट सुदिप राई सर्वसम्मतबाट वाई सि यल नेपाल बेलबारीको अध्यक्ष पदमा चयन

सुदिप राई संयोजक समिति बेलबारी। बेलबारी १ को तामाङ्ग गुम्बामा नेकपा माओवादी केन्द्रका भातृसंगठन वाई सि यल नेपाल बेलबारीको नगर भेलाबाट सुदिप राईको संयोजकत्वमा ३६ सदस्यीय समिति गठन गरेका छन्। नगर भेलाबाट सुदिप राई सर्वसम्मतबाट अध्यक्ष पदमा चयन भएको हो। उक्त भेलामा आमन्त्रित प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य

किरात राई बान्तावा खिमले भाषा आयोगलाई बुझायो ज्ञापनपत्र, प्रदेश १ को सरकारी कामकाजी भाषामा बान्तावा हटाएकोमा आपत्ति

-अर्जुन राई अपहेलित ८ असोज, काठमाडौं । किरात राई बान्तावा खिम केन्द्रीय कार्य समितिले भाषा आयोगलाई ज्ञापन पत्र बुझाएको छ । आज (शुक्रबार) खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराती नेतृत्वको टोलीले भाषा आयोगको कार्यलयमा पुगेर आयोगका अध्यक्ष लवदेव अवस्थीलाई ज्ञापन पत्र बुझाएको हो । बान्तावा खिमका सल्लाहकार किवाहाङ राई, बुङ्वाखा पत्रीकाका

नेकपा एसका सचिव रामकुमारी झाँक्री बेलबारी आउने

असोज ०८, बेलबारी । नेकपा एकिकृत समाजवादीका महासचिव रामकुमारी झाँक्री बेलवारी आउने भएकी छिन । असोज ९ गते शनिवार युवा संघ नेपाल बेलवारीको नगर कमिटीको घोषणा सभालाई सम्बोधन गर्न नेत्री झाक्री आउने भएकी हुन । बेलवारीमा रहेको बौद्ध गुम्वामा हुने सो कार्यक्रमका झाँक्री प्रमुख अतिथि रहेनेछ । युवाहरुको कार्यक्रमलाई सफल बनाउन

रोमन वाम्बुलेको नेतृत्वमा प्रविन गिरी बचाउ अभियानमा नगद रु ७ लाख ५ हजार आर्थिक सहयोग

बेलबारी । सामाजिक काम गर्न पैसा मात्र हैन सहयोगी मन र भावना हुनु पर्छ। यस्तै बिगत केही बर्ष देखि सामाजिक संजाल फेसबुक मार्फत संगठित भएका युवा रोमन वाम्बुले राई समाजिक काममा निरन्तर सक्रिय भएर लागेका छन। रोमन वाम्बुलेको नेतृत्वमा प्रविन गिरी बचाउ अभियानमा राईले जम्मा नगद रु ७ लाख ५

जसपाको केन्द्रिय कार्यक्रम ‘सुज अभियान ‘ मोरङ क्षेत्र न ३ मा सुभारम्भ

असोज ०४, बेलबारी । जनता समाजवादी पार्टी नेपाल मोरङ क्षेत्र न ३ को सुज अभियानको पहिलो बैठक सम्पन्न भएको छ । बैठक क्षेत्र न ३ को सुज अभियानका संयोजक केन्द्रिय सदस्य भरत दाहालको प्रमुख आतिथ्य तथा बिशिष्ठ अतिथि  के.स .भुराज राई,लोकसागर साम्बा, केन्द्रिय सल्हाकार काजिमान राई लगायत नेताहरु प्रेम वनेम,

सलकपुरकी २१ बर्षिया रोजिनाको हत्या कि आत्महत्या ?

असोज ०४, सुन्दरहरैँचा । सुन्दरहरैँचा वडा नं ८ सलकपुरमा आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी रोजीना गिरीको आत्महत्या नभई हतय भएको आफन्तले आरोप लाएका छन् । सोमबार उर्लाबारीबाट किटानी जाहेरी दिन इलाका प्रहरी कार्यालय बेलबारी आएका उनका आफन्तले सो दाबी गरेका हुन । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले

आफुसंग चुनाव लडेर जित्न केपी ओलीलाई चन्द्र गुरुङको चुनौती

काठमाडौं । नेकपा (एस) का नेता चन्द्रबहादुर गुरुङले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मोरङ क्षेत्र नवर ३ मा चुनाव लडन आउन चुनौती दिएका छन । नेता गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा एउटा गरिवको छोरा संग चुनाव लडन चुनौती दिएका हुन । माधव नेपालले वडा सदस्य सम्म जित्दैनन भन्दै केपी ओलीले गरेको भाषण

नेपाल एकीकृत समाजवादी पार्टीले गर्यो बेलबारीमा युवा संघ नेपालको गठन:अध्यक्षमा हेमन्त गुरुङ चयन

बेलबारी मोरंग। युवा संघ नेपाल बेलबारी नगर सम्मेलन आयोजक कमिटीको अध्यक्षमा हेमन्त गुरुङ चयन भएका छन् । बिहीबार बेलबारीमा भएको नेपाल एकीकृत समाजवादी पार्टीको युवा भेलाद्वारा हेमन्त गुरुङ अध्यक्षमा चयन भएका हुन ।सचिवमा कमल घतानी चयन भएका छन् । एकीकृत समाजवादीका नेता तथा पूर्व सांसद हर्कमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न

प्रदेश एकमा थप ५ नयाँ मन्त्री नियुक्त्त

३० भाद्र, विराटनगर । प्रदेश १ मा थप पाँच जना मन्त्री नियुक्त्त भएका छन् । बुधबार मुख्यमन्त्री भीम आचार्यले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषी तथा सहकारी र संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त्त गरेका छन् । यसैगरी सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग,