‘नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण’ को विषय एमाले विधान महाधिवेशनमा उठ्यो

१६ असोज, डोल्पा । एमालेको विधान महाधिवेशनमा नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण रोक्दै पार्टी एकता गर्नुपर्ने विषय उठेको छ । विधान महाधिवेशन प्रतिनिधि तारा पोखरेलका अनुसार एमाले विभाजनको कारण सैद्धान्तिक, वैचारिक नभई नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण भएको विषय समूहगत छलफलको क्रममा उठेको छ । विधान महाधिवेशनस्थल अध्यक्ष केपी ओलीको फोटोमय बनाइएको

लोहोन्द्रा खोला ठेक्काको समय समाप्ति पछि खोलाजन्य सामग्री भण्डारण उठाउदा बिबाद

  बेलबारी, १६असोज । बेलबारी नगरपालिकाको लोहोन्द्रा खोला ठेक्का लागेसँगै सुरु भएको विवादले उत्खनन देखि भण्डारण कार्यसम्म आइपुग्दा पनि निरन्तरता पाउने गरेको छ । ठेक्का अवधिमा मापदण्ड विपरीत खोला उत्खनन कार्यको विवाद, ठेक्काको समय समाप्ति पछि खोलाजन्य सामग्री भण्डारणमा समेत विवाद सृजना भएको हो । यसअघि ठेक्का अवधिमा उत्खननको क्रममा

नेपाली काँग्रेसको पार्टी बेलबारीको नगर सदस्य पदमा सर्बसम्मत निर्बाचित

बेलबारी । नेपाली काँग्रेसको पार्टी बेलबारी को यहि असोज १६ गते हुने नगर समितिको निर्बाचनका लागि सदस्य पदमा सर्बसम्मत निर्बाचित भएका छन्। बेलबारी नगर पालिकाको नगर अधिबेसनबाट नेपालि कांग्रेस पार्टीको नगर समितिको निर्बाचनको लागि उम्मेदवार दर्ता प्रकिया आज असोज १५ गते शुक्रबार सम्म अन्तिम समय तोकिएकोमा तोकिएको कोटा भन्दा बढी

“राजनीतिक फिल्डमा आएर देश र जनता संग जोडिएर काम गर्न चाहन्छु ” नितु थापा कोइराला

उपसभापतिको उम्मेदवार : नितु थापा कोइराला बेलबारी । नेपाली काँग्रेसको पार्टी यहि असोज १६ गते हुने नगर समितिको निर्बाचनका लागि कोईराला पक्षको उम्मेदवारहरु घोषणा गरिएको छ । उपसभापतिको उम्मेदवारमा कोइराला पक्षबाट एक महिला उम्मेदवार उठाएका छन्। बेलबारी वार्ड न १ स्थायी बसोबास गर्ने नितु थापा कोइराला उपसभापति पदका उम्मेदवार हुन्।

बेलबारी नगर सभापतिकालागि कोईराला पक्षको उम्मेदवारमा क्षत्र लिम्बु घोषणा

सभापतिका उम्मेदवार क्षत्र लिम्बु बेलबारी । बेलबारी १ स्थित नेपाली काँग्रेसको पार्टी कार्यलयमा यहि असोज १६ गते हुने नगर समितिको निर्बाचनका लागि कोईराला पक्षको उम्मेदवारहरु घोषणा गरिएको छ । नेपाली काँग्रेसको पार्टी कार्यलयमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सभापतिमा छत्र लिम्बु,उपसभापतिमा प्रकाश चौधरी,नितु थापा,सचिबमा कुलप्रसाद बराल,सन्तोष भटराई र सहसचिबमा बदी बिष्ट

सुन्दरहरैंचा नगरपालिका ८ मा भएको वडा अधिवेशनमा सभापतिमा गोविन्द बहादुर बस्नेत बिजयी l

१२ असोज, काठमाडौं। नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत सुन्दरहरैचा नगरपालिका वार्ड न.८ मा गोविन्द बहादुर बस्नेत सहितको समूह भारी मतले बिजयी भएका छन् l उनि ११९ मत ल्याएर बिजयी भएका हुन् l उनका प्रतिद्वन्दी सभापति पद का उमेद्वार प्रेम बहादुर भट्टराईले जम्मा ८७ मत पाएका थिए। साथै क्षेत्रिय प्रतिनिधि

टिपरको ठक्करबाट एकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

११ असोज २०७८। सवारी दुर्घटनामा एकको मृत्यु भएपछि झापामा स्थानीयले पूर्व–पश्चिम राजमाग अवरुद्ध गरेका छन् । सोमबार बिहान प्रदेश नम्बर–०३–००१क ००९५ नम्बरको टिपरले  को.२च २६३२ नम्बरको हाथी गाडीलाई ठक्कर दिएको थियो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईधारमा टिपरले ठक्कर दिँदा हाथी गाडीको चालकको मृत्यु भएको थियो । मृत्यु हुनेमा गाडीचालक दमक– ९

नेपाली काँग्रेस इटहरीको सभापतिमा हेमकर्ण पौडेल पुनः विजयी

१० असोज, इटहरी । नेपाली काँग्रेस इटहरीको अध्यक्षमा हेमकर्ण पौडेल विजयी भएका छन् । यस १३ औ महाधिवेशनमा पनि केसीलाई पराजित गरेका पौडेलले १४ औं महाधिवेशनमा समेत २५३ मत ल्याएर पुन: विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विकास केसीले २११ मत ल्याए । पौडेल र केसी दुवै प्यानल नै बनाएर

धरानमा कांग्रेस निर्वाचनको मतपरिणाम: श्याम पोख्रेलको प्यानलै विजयी 

धरान।नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी भएको छ ।  कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) भएको निर्वाचनमा सभापति पदका उम्मेदवार पोख्रेलले निकटतम प्रतिद्धन्दी किसोर राईलाई ३९ मतले पराजित गरेका हुन् । विजयी पोख्रेलले २६२ मत पाएका छन् भने राईले २२३ मत मात्र पाए । यस्तै,

नगर भेलाबाट सुदिप राई सर्वसम्मतबाट वाई सि यल नेपाल बेलबारीको अध्यक्ष पदमा चयन

सुदिप राई संयोजक समिति बेलबारी। बेलबारी १ को तामाङ्ग गुम्बामा नेकपा माओवादी केन्द्रका भातृसंगठन वाई सि यल नेपाल बेलबारीको नगर भेलाबाट सुदिप राईको संयोजकत्वमा ३६ सदस्यीय समिति गठन गरेका छन्। नगर भेलाबाट सुदिप राई सर्वसम्मतबाट अध्यक्ष पदमा चयन भएको हो। उक्त भेलामा आमन्त्रित प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य