धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अगाडी

४ जेठ, धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धनका उम्मेदवार हरुलाई पछी पार्दै ५० मतले अगाडी भएका छन्। खानेपानीको मुद्दा लिएर सामाजिक अभियानमा लागेका साम्पाङले स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका छन् । हालसम्म २७ हजार ६८७ मत गणना हुँदा हर्कले ८ हजार ४६ मत

जसपाको समर्थन मेयर महेन्द्र सुबेदीलाई उपमेयर सहित वार्डहरुमा प्रतिस्पर्धा हुने

बेलबारी, २५ वैशाख । जनता समाजवादी पार्टी नेपाल बेलबारी नगर समितिले नेपाली काँग्रेसका मेयर पदका उम्मेदवारलाई समर्थन गर्ने भएको छ।आज ड्रिमल्याण्ड फन पार्क बेलबारीमा संयुक्त पत्रकार सम्मेलन गरेर सो को जानकारी गराएको हो। रास्ट्रीय राजनीतिको आवस्यकता र ५ दलिय गठबन्धनको भावाना अनुरुप जसपा नेपालका मेयर पदका प्रत्यासी उम्मेदवार मिनु राईको

राप्रपाबाट मेयर पदका उम्मेदवारको गाडीमा आगजनी; बेलबारी मोरङ

बेलबारी। मोरङको बेलबारी नगरपालिकाका मेयर पदका उम्मेदवार गाडीमा आगजनी भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमको घरैमा पार्किङ गरेर राखिएको गाडिमा आगजानी भएको छ। बा १२ च ९३८४ नम्बरको सेतो खरानी कलरको कारमा शुक्रबार आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

नेपाली काँग्रेस बेलबारीले २ जना बागी उम्मेदवारलाई पार्टीबाट निष्कासित

बेलबारी, १८ वैशाख । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार रुकमिणी धिमाल र धनपति गौतमलाई विधान बमोजिम साधारण सदस्य समेत नरहने गरी नेपालि कांग्रेस पार्टी बेलबारी नगर कार्यसमितिले निष्कासन गरेको छ। २०७४ सालको स्थानीय निर्बाचनमा उपमेयर पदमा पराजित उनी यसपटक पनि सोही पदमा

जसपा बेलवारीले मेयर, उपमेयर सहित ८ वटा वडामा उम्मेदवारी दिए

बेलबारी। जसपा नेपाल बेलबारी नगर समितिले स्थानीय निर्बाचनमा मेयर, उपमेयर सहित ८ वटा वडामा उम्मेदवारी दिएकाे छ । बेलबारी जसपाले मेयरमा मिनु राई र उपमेयरमा अमिर मगरलाई सर्वसम्मत उम्मेद्वार बनाएकाे नगर अध्यक्ष तिलक साम्पाङ राईले जानकारी दिएका छन्। मेयरका उम्मेद्वार राई तत्कालिन अशाेक राई नेतृत्वकाे संघीय समाजवादी पार्टिका संस्थापक नेता

बेलबारी भाउन्नेमा दोस्रो भाउन्ने कप २०७८ सञ्चालन हुने

  बेलबारी, २० चैत। बेलबारी भाउन्नेमा दोस्रो भाउन्ने कप २०७८ सञ्चालन हुने भएको छ। आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी गराएको हो।फुटबल खेललाई प्रवर्धन तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता यहि चैत्र २३ गते उद्घाटन भएर चैत्र ३० गते समापन हुने क्लबका अध्यक्ष सन्तोष तामाङले बताए। खेल संयोजक

उर्लाबारीमा धिमाल फुड फेस्टिबल हुने

१९ चैत, उर्लाबारी । आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवर्ध्दन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले माेरङकाे उर्लाबारीमा चैत्र १९ शनिवार धिमाल फुड फेष्टिबल हुने भएको छ । “संस्कृति, मौलिकता र स्वस्थ्य खाना” मूल नारा दिई चिचिरी–गेन्द्रो दिवसकाे अवसरमा धिमाल जातिय विकास केन्द्रले आफ्नो मौलिक सांस्कृतिक परिकार प्रवर्ध्दनका लागि धिमाल परियाेजना

बेलबारी नगरपालिकाको नव निर्मित प्रशासनिक भवन उद्घाटन

मोरङ, ८ चैत । बेलबारी नगरपालिकाको प्रशासनिक भवन उद्घाटन भएको छ । पूर्व मन्त्री तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकाल र नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा संयुक्त रूपमा बेलबारी वडा नं.१ मा नव निर्मित भवनको समुद्घाटन भएको हो । बेलबारी नगरपालिकाको भवन उद्घाटनमा पूर्व मन्त्रि भानु भक्त

लेटाङमा बिहानै देखि कर्फ्यु जारी (फोटो सहित)

७ चैत, बेलबारी । मोरङको लेटाङमा स्थानीयको आक्रमणमा हिजो एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी गर्नुभएको हो । दक्षिणमा लेटाङ नगरपालिका

मोरङको लेटाङमा स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु

६ चैत, विराटनगर।मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ ।यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको हो। कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं. प्रदेश