दोस्रो योङ्ग स्टार खुल्ला नक-आउट फुटबल प्रतियोगिता २०७८ को उपाधि युनिक महादेव एफ.सी बेलबारीले चुमे
२९ माघ, बेलबारी । बेलबारीको एम्ब्रियो खेल मैदानमा दोस्रो योङ्ग स्टार खुल्ला नक-आउट फुटबल प्रतियोगिता–२०७८ को फाईनलसंगै खेल आजदेखी प्रतियोगिता कार्यक्रम सकिएको छ । आज भएको फाइलन खेलमा युनिक महादेब एफ.सी बेलबारी र लेटाङ एफ.सी. बिच कडा प्रतिस्पर्धात्मक खेलको साथ नक-आउट फुटबल प्रतियोगिता सकिएको हो । खेल शुरु भएदेखी नै