धरानमा कांग्रेस निर्वाचनको मतपरिणाम: श्याम पोख्रेलको प्यानलै विजयी
धरान।नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) भएको निर्वाचनमा सभापति पदका उम्मेदवार पोख्रेलले निकटतम प्रतिद्धन्दी किसोर राईलाई ३९ मतले पराजित गरेका हुन् । विजयी पोख्रेलले २६२ मत पाएका छन् भने राईले २२३ मत मात्र पाए । यस्तै,

