भारतबाट अवैध रुपमा भित्रिएको पटका नष्ट
कार्तिक १४, बेलबारी । भारतबाट नेपाल तर्फ भित्राएको पटेका प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयहरूले विभिन्न मितिमा अवैध रूपमा लुकाई छिपाई भारतबाट नेपालतर्फ भित्र्याउने पटेका बरामद गरेको हो । बरामद गर्ने क्रममा अन्दाजी ३ लाख ३४ हजार ८ सय बराबरको पटकाहरू स्थानिय प्रतिनिधीको

