अमना सिसौली बन उपभोक्ता समिति गठन प्रकियाप्रति उपभोक्ताहरुबाट बिरोध
सचिब अमिर मगर असोज २४, बेलबारी । मोरङ जिल्ला बेलबारी नगरपालिका वार्ड नं १ मा अवस्थित अमना सिसौली वन समुहको साधारण सभा मिति २०७८ साल असोज २२ गते भएको साधारण सभा प्रती जनता समाजबादी पार्टी, नेपाल बेलबारी नगर समिति गम्भीर ध्यानाकर्षण व्यक्त गर्दै आज बिज्ञप्ति सार्बजनिक गरेको छ। ''आम बेलबारी

