पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा विप्लपले नेपाल बन्दको गर्ने घोषणा
कार्तिक २६, बेलबारी । नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि पछि विरुद्ध नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको छ । नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विप्लप नेतृत्वको पार्टीले नेपाल बन्द सहितको विरोधको कार्यक्रम सार्वजनिक गरेको हो । ओली

