भारतको कर्नाटक राज्यमा २ जना ओमिक्रोन संक्रमीत भेटियो
१७ मंसिर, काठमाडौ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भारतमा पनि पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । एक जना ४६ वर्षीय र अर्का एक जना ६६ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक

