नेपाली काँग्रेसको बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी
बेलबारी, १६ असोज । नेपाली काँग्रेसको बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी भएका छन् । तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका लिम्बूले आज सम्पन्न निर्वाचनमा १३६ मतले नगर सभापतिमा विजयी भएका हुन् । लिम्बूसँग प्रतिस्पर्धामा रहेका निवर्तमान नगर सभापति शम्भु भट्टराईले ९४ मत प्राप्त गरेका छन् । त्यसै गरी उपसभापतिमा नीतु थापा कोइराला

