नेकपा एसका सचिव रामकुमारी झाँक्री बेलबारी आउने
असोज ०८, बेलबारी । नेकपा एकिकृत समाजवादीका महासचिव रामकुमारी झाँक्री बेलवारी आउने भएकी छिन । असोज ९ गते शनिवार युवा संघ नेपाल बेलवारीको नगर कमिटीको घोषणा सभालाई सम्बोधन गर्न नेत्री झाक्री आउने भएकी हुन । बेलवारीमा रहेको बौद्ध गुम्वामा हुने सो कार्यक्रमका झाँक्री प्रमुख अतिथि रहेनेछ । युवाहरुको कार्यक्रमलाई सफल बनाउन

