एमसीसीको सम्बन्धमा आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको अध्यक्ष राजन मुकारुङ्को कडा चेतावनी

२४ भाद्र,काठमाडौ । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसदबाट पारित गर्न सरकारले गरेको तयारीप्रति आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । एमसीसी सम्झौतामा हाम्रो देशको सार्वभौम सत्तामाथि हस्तक्षेप गर्ने एवम राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने सर्तहरू छन् । ती मान्य हुने छैनन् । १. एमसीसी परियोजनाका लागि मापदण्ड पूरा

बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन वृज’ नामाकरण

२४ भाद्र, काठमाडौं । विश्वकै लामो दावी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन वृज’ नामाकरण गरिएको छ । बागलुङ नगर कार्यापालिकाको बैठकले सार्वजनिक अपिलमार्फत प्राप्त उत्कृष्ट दशमध्ये ‘गण्डकी गोल्डेन वृज’ नाम छनोट गरेको हो । नगरपालिकामा प्राप्त नाममध्ये बागलुङ नगरपालिका–५ मालिका निवासी घनश्याम सापकोटाले तयार गरेको ‘गण्डकी गोल्डेन ब्रिज’

एमसीसी उपाध्यक्ष फातिमा आज नेपाल आउने

२४ भाद्र, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार नेपाल आउने भएकी छिन् । एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न फातिमा चार दिने भ्रमणको लागि कतारबाट आज (बिहीबार)काठमाडौँ आउन लागेकी हुन् । हालै एमसीसीको उपाध्यक्ष पदमा नियुक्ति भएकी उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ । बुधबार

भाषा आयोगद्धारा प्रदेशगत भाषा सिफारिस, प्रदेश–१ मा मैथिली र लिम्बू निर्धारण

२३, काठमाडौं । भाषा आयोगले २०६८ सालको जनगणनाअनुसार ११ भाषालाई प्रदेशगत सरकारी कामकाजको भाषा सिफारिस गरेको छ । सोमबार आयोगले यससम्बन्धी विस्तृत प्रतिवेदन राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाएको हो । विज्ञ समूहले गरेको सिफारिसका आधारमा प्रदेश–१ मा मैथिली र लिम्बू, प्रदेश–२ मा मैथिली, भोजपुरी र बज्जिका, वाग्मतीमा तामाङ र नेपालभाषा, गण्डकीमा मगर,

वीपी प्रतिष्ठानको सबै सेवाहरु सुचारु गर्न मेयर राईको आग्रह

२३ भाद्र, धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै सेवा सुचारु गर्न आग्रह गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै मेयर राईले सोमबार भएको तोडफोडप्रति धरान उपमहानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रतिष्ठानको सबै सेवा सुचारु गर्न आग्रह गरेका हुन् । मेयर राईले ‘संवादबाट

न्यायाधीश चढ्ने कारको ठक्करबाट धनकुटाकी एक महिलाको मृत्यु

विराटनगर । मोरङ जिल्ला अदालतका न्यायाधीश चढ्ने गरेको कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार विराटनगर स्थित अदालत परिसरभित्रै बा १४ च ६०१६ नम्बरको कारको ठक्करबाट धनकुटाको महालक्ष्मी नगरपालिका–१ घर भएकी ४३ वर्षीय लक्ष्मी दाहालको मृत्यु भएको हो । मृतक दाहालले अदालत परिसरमै क्यान्टिन सञ्चालन गर्दै आएकी जनाइएको

आज प्रदेश १ का थप ३९९ जनामा कोरोना पुष्टि

२२ भाद्र, विराटनगर । प्रदेश १ मा थप ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा

वाइसिएलको संयोजकमा सुमन देवकोटा चयन

२२ भाद्र, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को संयोजकमा सुमन देवकोटा ‘अब्दुल’ चयन भएका छन् । मंगलबार बसेको वाइसिएलको बैठकले संयोजकमा देवकोटा र सहसंयोजकमा सुवोध सिर्पालीलाई चयन गरेको हो । यसअघि वाइसिएलको राष्ट्रिय सम्मेलनले पदाधिकारीविनै केन्द्रीय समितिको घोषणा गरेको थियो । राष्ट्रिय सम्मेलन सकिएको १०

अमेरिकाको सकारात्मक जवाफ नआए एमसीसी पास हुँदैनः प्रचण्ड

काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना नेपालमा पारित नहुने बताएका छन् । मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई पठाएको कूटनीतिक नोटको सकारात्मक जवाफ नआए पारित नहुने बताएका हुन् । प्रचण्डले भने “‘हामीले पठाएको कूटनीतिक नोटको जवाफ

ओलीको सभामुख सापकोटाविरुद्ध मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

२१ भाद्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले मागबमोजिम अन्तरिम आदेश नदिएको हो । अन्तरिम आदेशमा निर्णय गर्न २८ भदौमा दुवै पक्षलाई झिकाउन आदेश दिएको छ । सो