फौजदारी कानून समाजको प्रथम बार्षिक साधारणसभा सम्पन्न
१२ भाद्र, काठमाडौ । फौजदारी विधिशास्त्र र कानूनको क्षेत्रमा बिशेषज्ञता हासिल गरेका र फौजदारी विधिशास्त्र, फौजदारी न्याय तथा कानूनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आईरहेका एवं सो बिषयमा कानून ब्यवसाय, अनुसन्धान, अध्यापन, न्यायसम्पादन र उक्त क्षेत्रको विकासको निम्ति क्रियाशिल व्यक्तिहरूको साझा मञ्चको रूपमा रहेको फौजदारी कानून समाजको प्रारम्भिक तथा प्रथम बार्षिक

