आज नागपञ्चमी : नागको पूजा गरी मनाइँदै
२९ साउन २०७८, शुक्रबार । आज नागपञ्चमी । घरको मूलढोकामा परम्पराअनुसार नागको पूजा–अर्चना गरी नागको तस्बिर टाँसेर यो पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष यो पर्व मनाइन्छ । यसरी नागको तस्बिर घरमा टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र

