बेलबारीमा कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि, एक हप्ता सम्म लकडाउन
बेलबारी । मोरङ जिल्लाको बेलबारी नगरपालिकामा भोलि २० गते बुधबार देखी २५ गते सम्म एक हफ्ता सम्म लकडाउन गरीने भएको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण समितिको बैठले कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि एक हप्ता सम्म लकडाउन गर्ने निर्णय गरेको हो । १९ गते राति १२ बजे देखी २५

