आमिर खानले उनको श्रीमती किरणसँग सम्बन्धविच्छेद गर्ने
१९ असार, काठमाडौँ । बलिउड अभिनेता आमिर खान र उनका श्रीमती किरण रावबीच सम्बन्धविच्छेद भएको छ । शनिबार खान र राव दुवैले एक बयान जारी गर्दै आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएका हुन् । संयुक्त बयानमा आमिर र किरणले जीवनको नयाँ अध्याय सुरुवात गर्न चाहेको

