पाँच दलिय गठबन्धन समयको आबस्यकताले निर्माण गरिएको हो; वरिष्ठ नेता अशोक राई
१६ असार, काठमाडौ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले पाँच दलीय गठबन्धन समयको आवश्यकताले निर्माण गरिएकोले उक्त गठबन्धन जारी रहने बताएका छन् । उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले (माधव नेपाल समूह)को गठबन्धनलाई आफुहरुले आवश्यक रहिञ्जेल टिकाउने बताए । वरिष्ठ नेता अशोक

