बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समितिले माग्यो थप १५ दिनको समय

बेलबारी। बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समितिले नगर पालिकासंग थप १५ दिनको समय माग्दै पत्र लेखेको छ। बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन गर्न दिएको समय अवधि छोटो भएको साथै सत्य तथ्य बाहिर ल्याउन केहि समय लाग्ने भएकोले नगर पालिका संग थप समय मागिएको समितिको एक सदस्यले सताब्दी न्युजलाई बताए। यस

प्रचण्ड र नेपालबीच एक घन्टा भेटवार्ता

२३ असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच करिब एक घन्टा भेटवार्ता भएको छ । नेपालनिवास कोटेश्वरमा मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको हो । प्रचण्ड जनकपुरबाट काठमाडौं फर्केपछि विमानस्थलबाट सीधै नेपालनिवास कोटेश्वर पुगेका थिए । विपक्षी गठबन्धनमा आबद्ध प्रचण्ड र नेपालबीच

बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समिति नवलपरासी पुगेर फर्किए

बेलबारी । बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समिति कावासोती नगरपालिका नवल परासी पुगेर फर्किएको छ। बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य बिन्दुकला गुरुङको नेतृत्वमा छानबीन समिति यहि १६ गते नवलपरासी पुगेको हो। बेलबारी बोयर काण्डले देसब्यापी रुपमा चर्चा पाए पछि सर्बदलिय छानबीन समिति गठन गरिएको हो। छानबीन समिति नवलपरासीमा पुगेर छानबीनको सिलसिलामा

चेतना भित्र गडेर बसेको जातिय विभेदकारी मानसिकतालाई चिर्न आवश्यक छ – माधव ढुङ्गेल

२० असार, काठमाडौ । राष्ट्रिय युवा परिषद् नेपालले आयोजना गरेको जातिय विभेद विरुद्ध युवाको भुमिका नितिगत भर्चुअल बहस कार्यक्रमको उदेश्यबारे जानकारी गराउदै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङेलले जातिय विभेद समाजिक कलङ्क भएको भन्दै त्यसका लागी मानिसको चेतना भित्र गडेर बसेको जातिय विभेदकारी मानसिकतालाई चिर्न आवश्यक रहेको उल्लेख गर्दै

शान्ति युवा समुहद्वारा स्वास्थ्य सामग्री वितरण

१९ असार, बेलबारी । शान्ति युवा समुह, बेलबारी-९, नलबारीले बेलबारी नगरपालिका स्थित विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्रीहरु बितरण गरेकाे छ ।शनिवार बेलबारी ९, बेलाईगाउँमा एक कार्यक्रमकाे आयाेजना गरि वडा अध्यक्ष मार्फत विभिन्न वडाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री बितरण गरिएकाे हाे । ७ सेट अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन), पिपिई,

१५ वर्षीया आफ्नै छोरी बलात्कार गर्ने बुबा पक्राउ

१९ असार, काठमाडौ । आफ्नै छोरी बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १५ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका– ८ सुडालका ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका अनुसार घरमा कोही नभएको मौका पारी बाबुले संवेदनशील अंगमा छुने, समाउने कार्य

भाडा तिर्न नसकेका मिर्गौला पीडित राजु परियारको बासस्थान अस्पतालको बरण्डा बन्दै

१९ असार, काठमाडौ । डायलासिसका लागि आउजाउ गर्न समस्या भएपछि बढैयाताल गाउँपालिका–२, फुटाहा, बर्दियाका १७ वर्षीय मिर्गौला पीडित राजु परियारले भेरी अस्पताल जनरल वार्ड भवनको च्यानल गेटको प्यासेजलाई आफ्नो वासस्थान बनाएका छन् । झन्डै दुई महिनादेखि सोही ठाउँमा डेरा जमाएर बसेको उनकी आमा मखमली दर्जीले बताइन् । उनी एक्लै त्यहाँ

आमिर खानले उनको श्रीमती किरणसँग सम्बन्धविच्छेद गर्ने

१९ असार, काठमाडौँ । बलिउड अभिनेता आमिर खान र उनका श्रीमती किरण रावबीच सम्बन्धविच्छेद भएको छ । शनिबार खान र राव दुवैले एक बयान जारी गर्दै आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएका हुन् । संयुक्त बयानमा आमिर र किरणले जीवनको नयाँ अध्याय सुरुवात गर्न चाहेको

सिन्धुलीगढीको युद्ध झल्कने मिथिला चित्र नेपाली सेनालाई

१८, असार सिन्धुली । नेपाली सेनाको लगानीमा निर्माणाधिन सिन्धुलीगढी युद्ध संग्राहलयमा राख्नका लागि सिन्धुलीगढीको युद्ध झल्कने मिथिला चित्र नेपाली सेनालाई उपलब्ध गराईएको छ । जनकपुर उपमहानगरपालिका– ४ का वडा अध्यक्ष सुदर्शन सिहले ९ नं. बाहिनी अड्डाका बाहिनीपति शिशिर चन्द्र केसीलाई उक्त चित्र सिन्धुलीगढी पुगेर हस्तान्तरण गरेका हुन । उक्त मिथिला

क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च, गर्मीबाट २३० जनाको ज्यान गयो

१७ असार, काठमाडौ । क्यानडामा अत्याधिक गर्मीका कारण २३० जनाको ज्यान गएको छ । क्यानडाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । तापक्रमका कारण तातो हावा चलिरहेको छ । सोही कारण धेरैले ज्यान गुमाउनु परेको हो । विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध व्यक्तिहरुलाई यो